किमाथाङ्का । जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । पन्ध्र वर्�. . .
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ की सेवकीदेवी पण्डीतले चौठचन्द्र पर्वलाई लक्षित गरेर माटोको भाँडा बिक्री गर्नुभयो । विगत वर्षमा कोरोना महामारीका कारण थोरै मात्रामा चौठचन्द्र पर्वका बेलामा भाँडा बिक्री हुँदै आएको तर यस वर्ष त्यसमा वृद्धि भएको सेवकीको भनाइ छ । उहाँले अन्य दिनको तुलनामा चौठचन्द्र. . .
नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ । आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति सेप्टेम्बर २ र ५ तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न ला�. . .
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त आदेश जारी गरेको हो । “निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणस�. . .
स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भन्नुभयो, “जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खा. . .
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गर्न लागिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढो�. . .
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् । प्रदेशसभा सदस्यको समानुपातिक निर�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औधोगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदुत निकोला पोलिटसँग आग्रह गरेको छ । राजदुत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरुले प्रदेशको आर्थिक व�. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योगको सीमाले समस्या पार्ने बताएका छन् । नेपाल राष्ट्र वैंकले २०७९ कार्तिक ०१ गते देखि वैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पु“जी प्रकृतिका कर्जा सम्वन्धमा लागु हुने गरी जार�. . .
अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अविरल वर्षा र बाढीका कारण. . .
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (काइराला) ले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरुप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्य�. . .
काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मा�. . .