विराटनगर-१२ महेन्द्र मोरङ कलेजको छात्रवास (होस्टेल) मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पहिचान अहिलेसम्म नखुलेको अवस्थामा एक पुरुष झुन्डिएको अवस्थामा भेटिएको छन् । खालि रहेको होस्टेलमा पुरुष झुन्डिएको भेटिएका हुन् । वडा प्रहरी कार्यालय डिएसपी सहितको टोलीले अहिले घटनाको अनुशन्धान गरिरहेको . . .
विराटनगर । एक युवती सहित अवैध लागुऔषध ब्राउन सुगर बोकेका ६ जनालाई मोरङ प्रहरीले निन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१४ सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया सरस्वती गुरुङ, धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, विराटनगर महानगरपालिका–१५ का २५ वर्ष�. . .
विराटनगर । चाइनिज स्याउ बोकेको ५ वटा भारतिय वटा नेपाली नम्बरको कन्टेनर मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तेस्रो मुलुकबाट आयत भएको चाइनिज स्याउ प्रहरीले भन्सार छली गरेको आशङ्का मोरङ प्रहरीले शुक्रबार राती विराटनगर १३ मलाय रोडबाट नियन्त्रणमा लिएको हो । भारतीय नम्बर प्लेटको एनएल ०१ एइ ४७०५, एनएल ०१. . .
काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवान. . .
काठमाडौँ । कानुनको अभावमा अनुसन्धानका क्रममा ट्राफिक प्रहरीको नियन्त्रण (होल्ड) मा रहेका सवारीसाधनको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । कानुन निर्माणको मुख्य जिम्मेवारीमा रहेको संसदीय समितिको अध्ययन प्रतिवेदनमै उक्त विषय औँल्याइएको छ । राष्ट्रियसभा दीगो विकास तथा सुशासन समिति सदस्य गङ्गाकुम. . .
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछ�. . .
- तुलसी घिमिरे आज कुशे औँसी बिहानै बुबालाई फोन गर्न २-३ चोटि प्रयास गरे। अझै पनि पहाडमा फोन भन्ने बित्तिकै के लाग्थ्यो र। फ्रेस भइ चिया पिएपछि फेरि फोन गरे। ३-४ चोटी को प्रयासपछि यो पालि चाहिँ फोन लाग्यो। बुबा संगै हुनेले मिठाई, फलफूल दिने, मिठो परिकार बनाएर खुवाउने, उपहार दिने गर्छन्। तर यो फोनमा कसरी मना�. . .
काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्द�. . .
काठमाडौँ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो�. . .
काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। . . .
दमौली । व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षि. . .
काठमाडौँ ।नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरो�. . .