काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । . . .
कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानी�. . .
सुजता लिम्बू ओहो ! भोलि त असोज १० गते, मन फुरुङ्ग पारेर हतारहतार काम सके । किनकी नेपाल आदवासी जनजाती पत्रकार महासंघको प्रादेशिक भेलाका लागि ताप्लेजुङको यात्रा तय भएको थियो । एउटा संस्थागत जिम्मेवारी थियो भने, अर्को त्यो ठाँउको दृष्यावलोकन गर्न मन आतुर थियो । ताप्लेजुङको प्राकृतिक सुन्दरतासँग तस्वीर, . . .
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए प. . .
विराटनगर । नेपाल औषधी व्यवसायी सङ्घ मोरङले विजय दशमी, शुभ दीपावली, छठ र नेपाल सम्मतको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा शुक्रवार एक कार्यक्रम आयोजना शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिन. . .
विराटनगर । आमउपभोक्ताको चर्को जनगुनासो आएपछि विराटनगरमा अनुगमन टोलीले विराटनगरका होटल तथा रेष्टुरामा अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य तथा आपुर्ति कार्यलय विराटनगर , जिल्ला प्रशासन कार्यलय मोरङ, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय , पव्लिक फोरम विराटनगरको टोलीले शुक्रबार विराटनगरमा अनुग�. . .
गण्डकी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भए�. . .
कुस्मा (पर्वत) । कर्णाली प्रदेशका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया नवौँ राष्ट्रिय खेलकुदबाट त्यति धेरै सन्तुष्ट छैनन् । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्णपदक जिते । पुरुष तीन हजार मिटर दौडमा दुर्गाबहादुर बुढाले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । बुढा पाँच हजार मिटर दौडमा सेकेण्डले मात. . .
जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक हजार पाँच सय ९८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिदा करिब ५२ प्रतिशत अर्थात् �. . .
काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा रु ३७ अर्ब १८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थ�. . .
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता �. . .
काठमाडौं । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो । गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात�. . .