समाचार

नवौँ राष्ट्रिय खेलकुद : सफ्ट टेनिसमा प्रदेश १ लाई स्वर्ण

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीवार भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश १ लाई ५–१ , दोस्रो सिंग�. . .


नवौं राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीलाई ६१ स्वर्ण

कास्की । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा आयोजना भएको “नवौं राष्ट्रिय खेलकुद -२०७९” अन्तर्गत विभिन्न खेलहरूमा नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १ सय ९५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरी�. . .


नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरा केन्द्रित भएर आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद समग्रमा भव्य रह्यो । विगतमा दुई पटकसम्म मिति घोषणा भएर पनि रोकिएको राष्ट्रिय प्रतियोगिता पोखरा र गण्डकी प्रदेशका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म उत्साहपूर्णरुपमा आयोजना भएको थियो । प्रतियोगिताल. . .


भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म रु एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रे�. . .


निर्वाचन हुन एक महिना बाँकी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्. . .


गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

काठमाडौँ । हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्व. . .


आजदेखि तीन फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौं । देशभरका सिनेमा हलहरुमा तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । आजदेखि दुई नेपाली फिल्मसँगै एक विदेशी फिल्म प्रदर्शनमा आएका हुन् । नेपाली फिल्मतर्फ दीपेन्द्र के खनाल निर्देशित 'के घर के डेरा' र ऐतिहासिक फिल्म 'नालापानी' तथा विदेशी फिल्मतर्फ 'ब्ल्याक एडम' प्रदर्शनमा आएका छन् । काठमाडौंमा बस�. . .


मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित नगरिने : थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित नगरिने बताएका छन् । विराटनगरमा शुक्रबार प्रदेश स्तरिय संचार संवन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले मतदाता परिचयपत्र नभएकालाई मतदानबाट बन्चित नगरिन. . .


झापाबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर-८ का २४ बर्षीय आतिस राजबंशी रहेका छन् । बिहिबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राजबंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित �. . .


संखुवासभाको राडी: मेहनत छ, बजार छैन

विराटनगर । भौगोलिक विविधताले भरिपूर्ण संखुवासभा जिल्लामा जातजाति पनि उत्तिकै मिश्रित छन् । व्यावसायिक हिसाबले यहाँ स्थानीय स्तरमा उत्पादन हुने सक्खर, सभा खोलामा पाइने असला माछाको सुकुटी प्रख्यात छ। माछाको सुकुटी त देश, विदेश समेत निर्यात हुन्छ। योसँगै गुरुङसेनी दिदीले हातले बुनेको राडी (भेडाको ऊ�. . .


घट्यो सुनको मूल्य : चाँदीको स्थिर

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला �. . .


बैंक ब्याजले हैरानीमा छौं, महासंघले पहल लिनुपर्छ : पूर्वका उद्योगी

विराटनगर । पूर्वका उद्योगीहरुले बैंकको ब्याजले व्यवसाय गर्नै नसक्ने अवस्था आएकोले नेपाल उद्योग वाणिज्य महासंघले उचित पहल लिनुपर्ने सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको बैंक ब्याज बृद्धि सम्बन्धी अन्तरक्रियामा सहभागी पूर्वका जिल्ला नगरका सं�. . .