विराटनगर । मिस नेपालमा यसपटकको मिस नेपालमा विराटनगर-३ की नेन्सी खड्का स्पर्धी भएकी छन् । सेण्टजोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण खड्का मिस नेपालको २४ फाइनल स्पर्धीमा चुनिएकी हुन् । विराटनगरका राष्ट्रिय गायक सुमित खड्का र बबिता रोक्का खड्काकी छोरी न्यान्सी यसअघि पनि विभिन्न सुन्दरी स्पर्धामा सहभागी �. . .
विराटनगर । ओलम्पिक दिवसका अवसरमा ओलम्पिक दिवसका अवसरमा शनिबार विराटनगरमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । मोरङ पौडी संघले एभरेष्ट कलेजको स्वीमिङ पुलमा खुला पौडी प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २ सय मिटरमा आरेक बस्नेत प्रथम, अञ्जन मल्लिक द्वितीय र सार्थक श्रेष्ठ तृती. . .
काठमाडौं । सुनको मूल्य प्रतितोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आईतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । १५ रुपैय�. . .
काठमाडौँ । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावा�. . .
विराटनगरको किड्स भिलेज स्कुलले आफ्ना ८० जना विद्यार्थी दिक्षित गरेको छ। विराटनगरस्थित आरोहण गुरूकुलमा शनिबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको किड्स भिलेजका संचालक मदन प्रस�. . .
विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .
टीकापुर । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति . . .
कञ्चनपुर । लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् । रामकलीलाई उहाँका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु-याएका थिए । यसपछ. . .
विराटनगर । प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर. . .
काठमाडौं । बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका विकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो । प्रसारण लाइनमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका–१२ घर भएका माइला विक हुन् । �. . .
विराटनगर । विराटनगर जेसिजले आफ्नो बार्षिक कार्यतालिका अनुसार तालिम सप्ताह सुरु भएको छ । ५ दिन सम्म चल्ने तालिममा विभिन्न किसिमका तालिमहरु संचालन हुने जेसिज ले जनाएको छ । पहिलो दिनको कार्यक्रम निर्वाचित जनप्रतिनिधिलाई बधाइ शुभकामना तथा संसदिय बैठक संचालन तालिम विराटनगर जेसिजको सभाहलमा सम्पन्न भए. . .
कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ क. . .