समाचार

प्रतिनिधिसभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्नुहुने संसद. . .


विराटनगरमा अन्तराष्ट्रिय ब्राण्डका कस्मेटिक सामाग्री पाईने कस्मेटिक स्टोर संचालनमा

विराटनगर । एउटै छाता मुनी कस्मेटिक श्रृंगारका सामाग्री तथा ब्राण्डेड लेडिज व्याग उपलब्ध गराउने लक्ष्य सहित विराटनगरको ट्राफिक चौकमा ओएसएस कस्मेटिक स्टोर संचालनमा आएको छ । करिब ४० लाखको लगानीमा विराटनगरकी उद्यमी महिला रिता ढकालले नारी विशेष श्रृंगारका सामाग्री उपलब्ध गराउदै संचालनमा ल्याएकी हु�. . .


शिक्षक नै राक्षस भएपछी : विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक शिक्षक पक्राउ

कक्षा ५ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) राकेश थापाले जानकारी दिए । थापाका अनुसार भार�. . .


विराटनगरमा बन्द प्रभाव : यातायात सुचारु, शैक्षिक संस्था भने बन्द

चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता, असमान सन्धि सम्झौता खारेज र मुल्यवृद्धी र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव विराटनगरमा स�. . .


विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ देशभक्ति म्युजिक भिडियो विमोचन

विराटनगर । भाषा,संस्कुति र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज यहाँ आयोजित नेपाली देशभक्ति म्युजिक भिडियो ‘ म परदेशी बन्दिन’ को विमोचनका अवसरमा सहभागीहरुले कला, संस्कृतिको कुनै सीमा �. . .


देउताको डरले घरै विरानो

काठमाडौं । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा . . .


जोखिम बढाउँदै ‘रिसाइकल’सिम

काठमाडौं । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् । सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको �. . .


मिटरब्याजको आतङ्क , मोरङ जिल्लामा ३७ वटा मिटरब्याजी विरुद्ध उजुरी

विराटनगर । मिटरब्याजको जालो तोड्ने उद्देश्यका साथ सरकारले पीडितलाई उजुरी दिन आह्वान गरेसंगै मोरङ जिल्लामा मिटरब्याजी विरुद्ध ३७ वटा उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबारसम्ममा ३७ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । सरकारले उजुरी दिने अन्तिम म्. . .


कराँते प्रशिक्षक राउत र सुवेदी पुर्पक्षका लागि कारागार चलान

विराटनगर । सामुहिक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका विराटनगर–४ का सुरज भनिने सुरज सुवेदी र विराटनगर–३ का बिनोद राउत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले दुवैलाई सोमबार कारागार चलान गर्न आदेश दिएको हो। मोरङ अदा�. . .


भोलि नेपाल बन्द आह्वान

विराटनगर। चार कम्यूनियट पार्टीले भोलि भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् । उनीहरुले नेपाल बन्दलाई सहयोग गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् । चार कम्युनिस्ट पार्टीले नेकपा र नेपाल सरकार बिच भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झ�. . .


विराटनगरको ट्राफिक चौकमा ‘टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस’ संचालनमा

विराटनगर । विराटनगरको मुटु ट्राफिक चौकमा टम एण्ड जेरी क्याफे वीथ ब्रियानी हाउस संचालनमा आएको छ । विराटनगरमा टुयिन्स ब्रदर्सले चिनिएका रामलक्ष्मण गुरुङले करिब ३० लाख बढीको लगानीमा टम एण्ड जेरी क्याफे वीथ बिर्यानी हाउस संचालनमा आएको छ । क्याफेको राम र लक्ष्मणको आमा बुबाले रिवन काटेर उद्धघाटन गरी शुभा�. . .


जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरह�. . .