समाचार

अझै तीन दिन वर्षा : मंगलबारदेखि मौसममा सुधार

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले के�. . .


मोरङमा ३०६ मतदानस्थल ८३९ मतदान केन्द्र

विराटनगर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङमा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र रहेका छन् । जिल्लाभरका कुल सात लाख ३५ हजार पाँच सय २५ मतदाताले मतदान गर्ने भएका हुन् । मोरङमा छ वटा संघीय र १२ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार २३ ग�. . .


दुर्घटना गराएर फरार चालक र सवारीको हुलिया पछ्याउँदै मोरङ ट्राफिक

विराटनगर । एक व्यक्तिको ज्यान जाने गरि दुर्घटना गराएको सवारी र चालकको पहिचान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको टोलि दशैंभर जिल्ला दौडाहामा लागेको छ । हुलियाका आधारमा चालक र सवारी नम्बर पत्ता लगाउनु पर्ने अवस्था आएपछि असोज १८ गतेदेखि यता दैनिक जसो जिल्लाका सबै क्षेत्रमा पुग्नुपर्ने बाध्यता. . .


मोरङमा एमाले–जसपा तालमेल, काँग्रेस–माओवादी गठबन्धन

विराटनगर । मोरङमा नेकपा एमाले र जसपाबीच तालमेलसँगै संघ र प्रदेशसभा निर्वाचन क्षेत्रको यकिन भएको छ । जसपालाई १ संघीय निर्वाचन क्षेत्र र २ प्रदेशसभा निर्वाचन क्षेत्र दिएर एमालेले निर्वाचनमा जाने तयारी गरेको हो । जसको असर नेकपा एमालेका नेता जोगी मण्डल, जीवन घिमिरे, पर्शुराम बस्नेतलाई परेको छ । निर्वाच�. . .


सङ्खुवासभामा अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगाी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ । आज सदरमुकाम. . .


ताप्लेजुङमा एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट सचिव भट्टराईलाई

ताप्लेजुङ । एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमालेले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएको हो । टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । एमालेले मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमा�. . .


टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौं । आश्विन शुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन�. . .


अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगाी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ । आज सदरमुकाम �. . .


सेनाद्वारा गोरखाको मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

काठमाडौं । नेपाली सेनाले केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोट�. . .


यस बर्षको नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका मानव अधिकारवादीलाई दिने घोषणा

युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेक�. . .


मोरङका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको �. . .


अयोध्याबाट आइपुग्यो रामराज्य रथ यात्रा

जलेश्वर । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो । अलौकिक रथ एवं सयौँ साधु, सन्त, महात्मासहित महो�. . .