विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम व�. . .
विराटनगर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्�. . .
विराटनगर । नेपाली सेनाले हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।उनकाे अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वोरा क्षेत�. . .
विराटनगर । नयाँ बजेट अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका �. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आव २०७९/८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आउन नसकेको बताएका छन्। बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले वृद्ध भत्ता दिने उमेर ६८ . . .
पोखरा । पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए । ती हेलिकोप्टरले दुर्घटना स्थल नजिक थासाङ गाउँपालिक. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले आयव्ययको वार्षिक अनुमानित विवरण प्रस्तुत गरेको छ । आईतबार संघीय संसदमा सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका छन् । जसमा आगामी आ.ब.मा चालु खर्चका लागि ७ खर�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका २५ जना तेक्वाण्डोे खेलाडीहरूको ग्रेड वृद्धि भएको छ । विराटनगर-१९ युमि बोर्डिङ स्कुलमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरूको ग्रेड वृद्धि गरेको हो । तेक्वाण्डो खेलका कलर बेल्ड खेलाडीहरुको ग्रेडिङ्ग वृद्धि भएपछि उनीहरूलाई बेल्ड र प्रमाणपत्र बितरण . . .
विराटनगर । सरकारी कर्मचारीको तलब बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो । नेपाली सेना, प्रहरी, शिक्षकलगायतका सबै राष्ट्रसेवक कर्मचारीलाई प्रो�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ३ सय ५६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५१ हजार ६ सय ९१ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं. . .
धनगढी । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्र�. . .
विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो । यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समय�. . .