धनगढी । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिल�. . .
विराटनगर । प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । गणतन्त्र दिवसको अबसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अ�. . .
कर्णाली । कर्णालीमा कुसंस्कारका रुपमा विद्यमान बालविवाह तथा छाउपडी प्रथा अन्त्य गर्न नागरिक समाजका अगुवाले जोड दिनुभएको छ । क्षेत्री समाज राष्ट्रिय महासङ्घ केन्द्रीय कार्यसमिति काठमाडौँद्वारा सोमबार जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले बालविवाहमुक. . .
विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका विभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अब�. . .
काठमाडौँ । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आद�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्य�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा च्याउसरी स्थापना गरिएका पानी उद्योगको चरम लापारबाहीका कारण सीलप्याक बोलत भित्रै मरेको माकुरा भेटिएको छ । विराटनगर–१३ मा सञ्चालित रुपसन पानी उद्योगले उत्पादन गरेको ‘आस्वी’ ब्राण्डको पानी भरिएको बोतलमा माकुरा भेटिएको हो । सीलप्याक पानीको बोतलमा मरेको माकुरा भेटि. . .
विराटनगर । संघीय सरकारको बजेटमार्फत प्रदेश नंं १ लाई १९ अर्ब ९ करोड ९१ लाख प्राप्त हुने भएको छ । सरकाारको अन्तरसरकारी वित्तीय अनुदानमार्फत पूँजीगत अनुदानतर्फ प्रदेश १ ले यो रकम प्राप्त गर्ने भएको हो । सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने बजेट भाषणमार�. . .
विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखा�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ४ सय ११ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय २९ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक�. . .
कास्की । सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्. . .
काठमाडौं । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घ�. . .