विराटनगर । विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्पफायर सम्पन्न भएको छ । शुक्रवारदेखि वडा नं १२ सम्पन्न बस्तीमा सुरु भएको क्याम्पमा शनिवार राति क्याम्पफायरको आयोजना गरिएको हो । क्याम्पफायरका तस्बिरहरू हेरौँ । नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मो�. . .
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीति. . .
पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आँफै लड्ने घोषणा गर्नुभएको छ । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेपछि सर्वप्रथम पीटीआईको आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी. . .
काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर डा भट्टराईले नयाँ पार्टी खोल्नुभएको हो । यस्त�. . .
सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जन�. . .
विराटनगर । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनले अध्यक्षमा खतिवडालाई निर्वाचित गरेको हो । खतिवडाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको छ । साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक�. . .
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताउनुभएको छ । मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र . . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ । बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर. . .
विराटनगर । विराटनगरमा वैदेशिक रोजगार कानुन सम्बन्धी सञ्चारकर्मीलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘मानव अधिकारला लागि जनमञ्च’ (पिपुल फोरम) ले विराटनगरमा शनिबार एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सरोकारवालाहरुले सीप सिकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुने बत�. . .
विराटनगर । व्युटिपालर संचालन गरेर व्यावसाय गर्दै आएका सौन्दर्यकर्मीहरुलाई १० दिने माईक्रोब्लेडिङ प्रोफेनल व्युटिसियन तालिम प्रदान गरिएको छ । झापा विर्तामोडमा रहेको युनिक मोर्डन व्युटि एकेडेमी मेकअप स्टुडियोले विराटनगरमा रहेका व्युटिसियनहरुलाई प्रोफेनल क्लासिक माईक्रोब्लेडिङ सम्बन्धी तालिम �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६० जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ६ सय ८२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो �. . .
काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ नि�. . .