लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसम�. . .
इलाम । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुल. . .
विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ । महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा व�. . .
विराटनगर । प्रदेश नं १ कृषि मन्त्रालयले यहाँ कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाका १७ स्थानीय तहका कृषकलाई बाली, बागवानी, कृषिउपजमा लाग्ने रोग तथा किरा नियन्त्रण, कृषिसम्बन्धी सम्पूर्ण कार्यक्रम, कृषि अनुदान एवं कृषि क्याम्पसका विद्यार्थीलाई अध्ययनमा समन्वय गर्नेलगायत कार्य केन्द्रब. . .
काठमाडौँ । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता . . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताउनुभएको छ । सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालका. . .
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विधेयकलाई संविधान अनुरुप प्रमाणीकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख भएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आरोप लगाएको छ । संसद्बाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए पुनःविचारका लागि संसद्मा फिर्ता पठाउन सक्ने संव. . .
कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । २२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ’अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउपछि हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भ. . .
विराटनगर । आउदै गरेको चाडपर्वलाई लक्षित गरेर मोरङ प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले पत्रकार सम्मेलनको आयोजनागर्दै सुरक्षा योजनाका बिषयमा जानकारी गराएको हो । चाडपर्वमा आपराधिक गतिविधि र दुर्घटना समेत बढेर जाने सम्भावना रहने गरेकाले बिशेष सुरक्षा योजन�. . .
विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसले ५६ औं स्थापना दिवस बिहीबार मनाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रदेश १ को एक मात्रै क्याम्पसले सफलताको ५६ औं वार्षिक उत्सव मनाएको हो । सरकारले अ.न.मी. तालिम केन्द्रको रुपमा स्थापना गरेर प्रविणता प्रमाणपत्र नर्सिङ्ग पढ. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिब्र भएको जानकारी गराएको छ । प्रतियोगितामा मोरङ जिल्लाक�. . .