समाचार

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो । यहा�. . .


पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि

कास्की । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्र�. . .


चुनाव टारेर देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार दि�. . .


गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार

काठमाडौं । सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०७८/७९ को आयोग�. . .


नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यान�. . .


विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा ग्राहकको घुइँचो

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा ग्राहकको घुइँचो लाग्न थालेको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा मंगलबारबाट सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको छ । मेलामा जुनसुकै कम्पनीका बा�. . .


गैसस अध्यक्ष ढकाल कारागार चलान

विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाल कारागार चलान गरिने भएको छ । जिल्ला अदालत मोरङले अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाललाई कारागार चलान गर्न आदेश दिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ढकालमाथि १२ वर्षीय बालकलाई �. . .


बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा आजदेखि सुरु भएको ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उ�. . .


प्रदेश १ ट्राफिक कार्यालयलाई मोटरसाइकल हस्तान्तरण

विराटनगर । प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटीङ मोटरसाइकल हस्तान्तरण गरिएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्क्रालयमा आयोजित कार्यत्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द. . .


झुटा विवरणमा नागरिकता : विराटनगरमा बोर्डिङ, मोरङ प्रहरीले पक्राउ गरेर सुनसरी पठायो

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१५ स्थित मदर मेरिज बोर्डिङ स्कूलका सञ्चालक देव प्रकाश रायलाई भुटा विवरण पेश गरी बंशजको नागरिकता लिएको आरोपमा पक्राउ गरेको छ । उनलाई सुनसरी जिल्ला प्रशासन कार्यालयले मोरङ प्रशासनलाई पत्र पठाएको आधारमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धानका लागि सुनसरी प. . .


‘ऐना झ्यालको पुतली’ : गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

काठमाडौं । केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोके. . .


यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने बताएका छन् । ब्लु डाईमन सोसाइटी नेपाल मोरङले विराटनगरमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै �. . .