समाचार

सुनवर्षीबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश ऋषिदेवलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रहेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्राम ब�. . .


नीति तथा कार्यक्रम र बजेटमा खाना पकाउने ऊर्जाको प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ भने सरकारले जेठ ७ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य सुरु गरिसके�. . .


दाङमा सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाइते दुवैलाई लम�. . .


नेप्से परिसूचक ४४ अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पन�. . .


जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्न नेता गच्दारको आग्रह

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत �. . .


गौरवका योजनाहरू सुरुवातका निम्त्ति धरानमा एमालेले जित्नुपर्छ : मञ्जु भण्डारी (अन्तर्वार्ता)

मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम. . .


पू.वि. गोठगाउँमा ल्याब सम्बन्धी स्नातक तहको पढाई सुरु हुने

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्समा यसै शैक्षिक सत्रबाट ब्याचलर ईन ल्याब टेक्नोलोजी बिषयको पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालयको गोठगाउँस्थित स्कुल अफ हेल्थ साईन्समा पहिलोपटक उक्त बिषयको पठनपाठन सुरु हुने भएको हो । चिकित्सा शिक्षा आयोगले समेत स्�. . .


चुनावका दिन यी व्यक्तिहरुलाई सवारी पास चाहिँदैन

विराटनगर । बैशाख ३० हुने स्थानीय तह निर्वाचनका दिन अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका छन् । मतदानका दिन मुख्य निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका हुन् । मंंगलबार एक सूचना जारी गर्दै मोरङ प्रशासनले मतदानका दि�. . .


मुलुक बनाउने महाअभियानमा सहभागी बनौं : ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाज�. . .


आज राती १२ बजेदेखि मौन अवधि सुरु हुँदै : के–के गर्न पाईदैन ?

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रक्रियालाई सभ्य र मर्यादित बनाउन शुक्रबार राती १२ बजेसम्मका लागि मौन अवधि लागु हुने भएको हो । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवारहरुले मतदातासँग. . .


सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

विराटनगर । सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९८ हजारमा झरेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन �. . .


‘मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने’

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ दे�. . .