समाचार

शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्र�. . .


कोरोना भाइरसका सक्रिय सङ्क्रमित एक हजार नाघ्यो

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ६ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार १ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ३ सय ८७ जनाले खोप लगाएका छन् । हाल देशभर कोर�. . .


कोरोना सङ्क्रमण : भारतमा र दक्षिण कोरियामा बढ्दै

भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो । बितेका २४ घण्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन् । हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जन�. . .


लाट्भियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

लाट्भियाका प्रधानमन्त्री क्रिस्जानिस कारिन्स कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सङ्क्रमित भएपछि उहाँले बुधबारदेखि घरबाटै आफ्नो काम गरिरहनु भएको अधिकारीहरूले जनाएका छन् । उहाँले आफू सङ्क्रमित भएको कुरा सामाजिक सञ्जालहरुबाट पनि जानकारी दिनु भएको छ भने आफूलाई कुनै स्वास्थ्य समस्या नरहेको �. . .


गृह प्रशासनमा आधुनिक प्रविधिको प्रयोगदेखि अपराध नियन्त्रणका नयाँ योजनासम्म

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको ठिक एक वर्ष पूरा भएको छ । सरकारले एक वर्षमा विगतमा अपनाइएका राम्रा कार्ययोजनालाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ नीति, योजना तयार पारी लागू गरेको छ । सरकारले गृहप्रशासन सुधार गर्दै शान्ति सुरक्षा तथा अमनचयन का. . .


२८ पुगे हैजाका बिरामी

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताउनुभयो । अहिलेसम्म हैजाक�. . .


डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रह विमोचन

विराटनगर । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर १ का पूर्व प्रदेश प्र�. . .


विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौत. . .


विराटनगरका पूर्व मेयर पराजुलीको प्रस्ताव : हिन्दू राज्य फर्काउँ, प्रदेश हटाउँ

विराटनगर। विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखेका छन् । केन्द्रीय समितिको बैठकमा सदस्य पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण�. . .


सिर्जना गर्न सजिलो छैन : मुख्यमन्त्री राई

झापा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेता हुन जति सजिलो छ साहित्यकार हुन त्यति सजिलो नहुने बताउनुभयो । उहाँले भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २०९औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतालाई भाषणा गर्न सजिलो हुने तर साहित्य सिर्जना गर्�. . .


मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यसअवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेक. . .


प्रदेश १ मा आत्महत्याको बढ्दो ग्राफ : चरम निराशा, त्यसपछि आत्महत्या

विराटनगर । मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । तर, चरम निराशा उत्पन्न भएर विकल्पका ढोकाहरु बन्द भएपछि प्रायः मानिसले आत्महत्याको बाटो रोज्छन् । विभिन्न किसिमका प्राकृतिक तथा दैवी प्रकोपको तुलनामा यसरी ज्यान गुमाउनेहरुको संख्या ठुलो छ । विश्व�. . .