विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालकानिर्देशकडा.राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गर�. . .
काठमाडौं । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्त. . .
विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरण गर्ने काम सुरु भएको छ । उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि आइतबार यसको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सौन्दर्यकरण कार्यको शिलन्यास गर्नु भएको उपभोक्ता समितिका अध्यक्ष पुण्य प्रसाद �. . .
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर�. . .
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । ब�. . .
तनहुँ । तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ। ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भए�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माण कार्य गफमै सिमित भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलन्यास गरिएको आकाशे पुल निर्माण विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकालमा गफ मात्रै हुने भएको हो । सरोकारवालासँग परामर्श नै नगरि स्थान, ढा�. . .
विराटनगर । प्रदेश १ मा १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । आगामी चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने भएको हो । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर खड्काका अनुसार प्रदेश १ मा पाँचवर्षमुनीका २ लाख ४७ �. . .
ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको �. . .
विराटनगर । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी शो "डान्सिङ स्टार नेपाल" मा पुर्वबाट दुइ जना सहभागी रहेका छन् । विराटनगरबाट मैथिली चलचित्र तथा भिडियोकि मोडल काजल कर्ण र एक खुट्टाले नाच्ने डान्सर भनेर नेपालमा नाम कमाएकी निलम ढुंगाना सहभागी रहेका छन् । विभिन्न क्षेत्रका सेलिब्रिटीहरुलाई क�. . .
विराटनगर । ताप्लेजुङको सिरिजंघा गाँउपालिका-२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको ईलाका प्रहरी क�. . .
विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ मा शनिबार दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफैँ अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बि.क.को उपचारको क्रममा विराटनगरको बिराट नर्सिङ होममा म. . .