रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ । संदिग्ध इरान समर्थ�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका करिब ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०२-०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-११ झापाका २४ बर्षीय आकाश गिरीको स. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे सरस्वती मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा १० बिघा क्षेत्रफलमा २ अर्ब ५० करोडका लगानीमा स्थापना गरिएको उद्योगले ‘बजरङ्ग ब्रान्ड’मा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरे�. . .
नवलपरासी । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमाविगत धेरै वर्षदेखिको साझेदारहिम इलेक्ट्रोनिक्ससंगको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भएको छ । बुधबार नवलपारासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथ�. . .
विराटनगर । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल थालेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस�. . .
पथरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउनुहुन्छ । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरी. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने न. . .
विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै नेपाली काँग्रेस विराटनगरका दुई नेताबीच उमेदवार सिफारिसलाई लिएर बिहीबार हानाहान भएको छ । विराटनगर–३ वनकार्यालय नजिकै नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति बिनोद बस्नेत र अर्का नेता राजु थापाबीच हानाहान भएको हो । गठबन्धन गरेर निर�. . .
विराटनगर । विराटनगरमा 'कलेज तिर' कमेडी शो हुने भएको छ । मेम नेपालको आयोजनामा भदौ १३ गते सोमबार विराटनगर इन्टरनेशनल कलेजमा उक्त कार्यक्रम हुन भएको हो । कलेजमा सोमबार दिउँसो करिब २ बजेबाट उक्त कार्यक्रम हुन लागेको आयोजक डोरेश खतिवडाले जानकारी दिए । नेपालका विभिन्न शहरमा उक्त शो आयोजना हुने लागेको हो ।. . .
अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट ग�. . .
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिव. . .