विराटनगर । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका. . .
विराटनगर । विराटनगरमा २ दिन यता लगातार परेको अविरल बर्षाका कारण दैनिकी जनजिवन कष्टकर बन्दै जान थालेको छ । मंगलबार विहानैदेखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकांस भागहरु डुवानमा पर्नुका साथै धेरै घरहरु समेत डुवेका छन् । निरन्तर परेको पानीले गर्दा घर भित्रै पानी पसेपछी धेरै परिवारहरु विस्�. . .
विराटनगर । आवर विराटनगर.नेटले बुधबार एघारौं वर्षगाँठ मनाएको छ । ओबी मिडियाको आफ्नै कार्यालय परिसरमा केक काटेर वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव कार्यक्रममा ओबी मिडियाका अध्यक्ष विवेक दाहाल,, कार्यकारी निर्देशक गोकुल कार्की, पूर्व कार्यकारी निर्देशक एवं सञ्चालक सरोज कार्की, सञ्चालक सरोज लम्सा�. . .
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिल�. . .
बनियानी । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपा�. . .
काठमाडौँ । विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपिुरस्थित कभर्डहलमा आज भएको खेलमा एपीएफले आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय हुनुभएको हो । कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति च�. . .
दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता निहान थल्दुवाले भन्नुभयो, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार. . .
पर्वत । पर्वतमा चालु आर्थिक वर्षमा २८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालु आव ०७८÷७९ को जेठ मसान्तसम्म २८९ उत्पादन तथा प्रशोधनमूलक उद्योग र २३८ वाणिज्य प्रकृतिका व्यवसाय दर्ता भएका हुन् । कार्यालयले दर्ता तथा नवीकरण दस्तुरबापत लिएको रकमबाट एक वर्�. . .
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गर्नुभएको छ । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिनुभएको छ । लिजमा लिएको जग्गामध्ये ड�. . .
काठमाडौँ । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो । हैजाका दुई बिरामीको टेकुस्थित. . .
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडौँ ३९ र ललितपुरम�. . .