काठमाडौं । 'सामसङ ग्यालेक्सी ए १३' फोन नेपालमा सार्वजनिक भएको छ। उक्त फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ । सामसङले सामान्यतया मिड रेन्ज र सो भन्दा माथिको महँगा फोनमा ५,००० एमएएचको क्षमताको ब्याट्री उपलब्ध गराउने गर्छ । तर यो पटक भने सामसङले मिडरेन्ज भन्दा सस्तो स्मार्टफोनम. . .
काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ३ लाख रुपैयाँ लिई सम�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-�. . .
सर्लाही । हरिवन नगरपालिका-१ स्थित छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय तेज बहादुर गोले लगायत १२ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ७१ हजार ६ सय नेपाली रूपैयाँ, २ सय ५० भारतीय रूपैयाँ, कौडा, तास र ८ थ�. . .
उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । यसैबीच, उत्तर प्रदेशका मुख्�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा उमेदवार छनौट सुरु भएको छ । आ–आफ्ना दलले संघ र प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उमेदवारको नाम धमाधम टुङ्गो लगाईरहेका छन् । निर्वाचनमा होमिने तयारीसहित उमेदवारहरु पनि गाउँगाउँमा प्रचारमा लागिसकेका छन् । सत्. . .
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । कोभिड–१९ महामारी सुरु भएयता उहाँको यो पहिलो भारत भ्रमण हो । भ्रमाणका क्रममा उहाँले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नुहुने छ भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्ष�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्व. . .
जनकपुरधाम । सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ�. . .
विराटनगर । इन्धन हाल्न गाडी पम्पमा लैजाँदा एकपोइन्ट बारे कति ख्याल गर्नु भएको छ । अर्थात् ५०० सयको डिजेल वा पेट्रोल सवारीमा हाल्दा पाउनु पर्ने परिमाण भन्दा कम दिएर बढी पैसा असुल्ने संभावना बारे ख्याल गर्नु भएको छैन होला । विराटनगरस्थित पूर्वाञ्चल आयल सप्लायर्समा यस्तै घटना आइतबार घटेको छ । म्याजिक �. . .
काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित �. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा र�. . .