विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजार स्थितबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् । शुक्रबार बेलुका करिब ७:३० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहि�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् । शुक्रबार राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर . . .
रातको करिब एघार बजेको हुन्छ, सबैतीर चकमन्न भैसकेको हुन्छ । आवाजको नाममा त्यै आफ्नो कोठामा घुमीरहेको फेन कराएको मात्र सुनिन्छ । टेवलभरि किताबहरु छरपस्ट छन् । सबै मिलायाे भने करिब एक दर्जन जति किताब हुँदा हुन, त्यति थोरै किताबहरू पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु। श्रावणको महिना हुन्छ, गर्. . .
काठमाडौं ।देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भा�. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभ�. . .
धरान । धरानमा जन्मिएका नेपालको प्रगतिवादी साँस्कृतिक आन्दोलनका एक अविश्रान्त योद्धा जनवादी गायन क्षेत्रका शिखर व्यक्तित्व जेवीटुहुरेको प्रथम स्मृति दिवसको अवसरमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९” हुने भएको छ। २०७९ भाद्र १० गते शुक्रबार दिउँसो ३ बजे धरानमा हुने लागेको हो । फा�. . .
विराटनगर । थारु कला केन्द्रको आयोजनामा हुने प्रदेश १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइटबाट अनलाइन आबेदन भर्न सकिनेछ। थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उज�. . .
मङ्गलबारे । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्र�. . .
विराटनगर । परिवर्तनका हातहरु नामक संस्थाले एक दिने मानसिक स्वास्थ सम्बन्धि गोष्ठी सम्पन्न गरेको छ । गोग्राहा मा. वि. को सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाकि उप- मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा विराटनगर महानगरपालिका वडा नं ४ का अ. . .
काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसा. . .
काठमाडौं । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्प. . .
काठमाडौं ।गृहमन्त्री बालकृष्ण खाणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था�. . .