विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साख सुरक्षित गर्नै निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेस विस्तारै बुढो हुँ. . .
काठमाडौं । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कूल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गत�. . .
विराटनगर । राजनीतिक दबाब थेग्न नसकेपछि ग्रामथान गाउँपालिका मोरङ्ले किसान सूचिकरण सहजकर्ता ( गणक( छनोट प्रतिस्पर्धा गराएर गरेको छ । दश जना गणक पदका लागि ७० जनाको उम्मेदवारी परेपछि प्रतिस्प्रर्धाका आधारमा उत्कृष्टलाई छनौट गरिएको हो । महानगरपालिका, उप–महानगरपालिका , नगरपालिका र गाउँपालिकामा कुनै पनि. . .
चीनमा केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुका अनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २ सय ३३ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वद�. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसक्ने बताउनु भएको छ । एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा अध्यक्ष ओलीले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले महंगी बढाउन बाहेक कुनै क�. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदा�. . .
गण्डकी । “हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्” कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजा. . .
विराटनगर । नेकपा माओवादी केन्द्रबाट मोरङका १७ स्थानीय तहमध्ये निर्वाचन जितेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया मात्रै मोरङमा जित्ने एक मात्रै पालिका प्रमुख थिए । उनी पछिल्लो समय माओवादी नेतृत्वमा देखिएको असन्तुष्ट�. . .
विराटनगर । झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा ५ नयाँ बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका वडा ९ बस्ने २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपा. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेक विद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क नअसुलेको प्रशासनले स्पष्ट पारेको छ । एमबीबीएस अन्तर्गत १५ औं ब्याचका विद्यार्थीले कजेज बारे भ्रम फैलाएको भन्दै कलेज प्रशासनले २०७८ पुस ३० गते चिकित्सा शिक्ष�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्र. . .
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसीसी नेपालको हितमा रहेकाले काँग्रेसले प्रत�. . .