समाचार

‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित

विराटनगर । बिरामी र रक्तदाताबिच मध्यस्तकर्ताको भुमिका निर्वाह गर्दै आईरहेको संस्था ‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित भएको छ । मङ्गलबार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघद्वारा आयोजित कार्यक्रममा संस्थालाई सम्मान गरिएको हो । गैसस महासंघ र एबिसी नेपाल प्र�. . .


उद्योग संगठन मोरङद्धारा जिल्ला प्रहरी कार्यालयमा स्यानेटरी भेडिङ मेशिन जडान

विराटनगर । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेडिङ मेशिन जडान गरी संचालनमा ल्याएको छ । संगठनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गरी गत मंसिरबाट यस क्षेत्र. . .


सिन्धुलीको सिमराहीमा अशोक लेल्याण्ड गाडीको सर्भिस सेन्टर स्थापना

विराटनगर । उदयपुरको कटारीसँगै जोडिएको सिन्धुलीको दुधौली–७, सिमराहीमा आईएमई गु्रपको मोटर्स प्रा.लि.ले अशोक लेल्याण्ड गाडीहरुका लागि सर्भिस सेण्टर स्थापना गरेको छ । चुनढुंगा सिमेण्ट उत्पादकहरुलाई ढुवानी गर्ने व्यवसायीहरुलाई अशोक लेल्याण्डको गाडी यहींबाट विक्री वितरण गर्नुका साथै मर्मतको सुविधा प. . .


तीर्थस्थल गोसाइँकुण्डमा हेलिकोप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो

रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकोप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान ह�. . .


माओवादीद्वारा रंगेलीका नगरप्रमुख दिलिप बगडीया हटाउन निर्वाचन आयोगमा सिफारिस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि . . .


विराटनगरस्थित शिक्षादिपका विद्यार्थीहरुलाई चार्टड एकाउण्टेन्ट सम्बन्धी अभिमुखिकरण

विराटनगर । विराटनगर–१९ मा अवस्थित रहेको शिक्षदिप कलेजले चार्टड एकाउण्टेन्ट सम्बन्धी दुई दिने अभिमुखिकरण सम्पन्न गरेको छ । कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले उक्त अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत ४ सय ६० विद्यार्थी सहभागी रहेको कलेजले जना. . .


शिवरात्रीकप फुटबलमा रेड डेभिल्स विजयी

विराटनगर । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगिता. . .


विराटगरका प्रमोद स्वर्णकारलाई ठगि मुद्दामा सजाय

विराटनगर । अष्ट्रेलियामा पठाएका विद्यार्थीलाई ठगी गरेको अभियोगमा डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ (फैसलामा ९ नम्बर उल्लेख) निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाउँदै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख. . .


आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै

गलकोट । पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरा�. . .


महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र . . .


रंगेलीका मेयरलाई हटाउन माओवादीद्वारा निर्वाचन आयोगमा सिफारिस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने तयारीमा रहेका मेयर बगडियालाई हटाउन सिफारिस गरिएको हो । माओवादी केन्द्र प्रदेश १ का �. . .


रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

काठमाडौँ । काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९:३० बजे बेहोस अवस्थामा भेटिएका हुन् । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानक�. . .