समाचार

कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा छौँ: स्वास्थ्यमन्त्री यादव

विराटनगर । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्राल�. . .


झापाबाट ६ लाख भन्दा बढीको अबैध समान बरामद

विराटनगर । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी ६ लाख ५० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट . . .


मेरिल्याण्ड कलेज देशभरिकै सातौँ स्थानमा

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेज देशभरिकै उच्च मा.वि.हरु मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ । काठमाडौँको केन्द्रबिन्दु अनलाईन समाचार पत्रिकाले विभिन्न आधारहरु जस्तैः नतिजा, पूर्वाधारमा लगानी, फ्याकल्टि, व्यवस्थापन, विद्यार्थीद्वारा प्राप्त उपलब्धी , अतिरिक्त क्रियाकलाप, क्यारियर विक�. . .


पत्रकार आचार्यमाथि कुटपिटको आरोपमा सात पक्राउ

चितवन । राष्ट्रिय समाचार समिति(रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचा�. . .


दश वस्तुको आयात प्रतिबन्ध निरन्तर

काठमाडौँ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्. . .


विराटनगर–९ मा ज्येष्ठ नागकिरलाई १५ दिने योगाभ्यास

विराटनगर । विराटनगर महानगरपालिका–९ भानुटोलमा नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) ले ज्येष्ठ नागरिकहरुका लागि आयोजना गरेको योग शिविर सम्पन्न भएको छ । ब्रह्मज्ञानी विश्रामालयमा ज्येष्ठ नागरिकहरुलाई स्वस्थ्य बनाउन उद्देश्यले सञ्चालित १५ दिने योग शिविरको शनिबार सम्पन्न भएको हो । कार्यक्�. . .


रोटर्याक्ट क्लव अफ विराटनगरद्वारा डिजाइनिङ्ग वर्कसप

विराटनगर । रोटर्याक्ट क्लव अफ विराटनगर डाउनटाउनद्वारा एक दिने ग्राफिक्स डिजाइनिङ वर्कसप आयोजना गरिएको छ । रोटर्याक्ट क्लवले सीपमूलक तालिमको आयोजना गरेको हो । क्लवका अध्यक्ष रोट्र्याक्टर क्षितिज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पोखरीया मा. वि. का शिक्षक सन्द्रभ न्यौपाने र बिसु जोश�. . .


विराटनगर बेरुजुमा फस्ट, ग्रामथानमा सबैभन्दा कम

विराटनगर । मोरङका १७ स्थानीय तहमध्ये सबभन्दा बढी बेरुजु विराटनगर महानगरपालिका र कम बेरुजु ग्रामथान गाउँपालिकामा रहेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार लेखापरीक्षण गरिएको रकमको तुलनामा विराटनगर १६.५७ प्रतिशत र ग्रामथान गाउँपालिकामा १.४३ प्रतिशत बेरुजु रहेको हो । महालेखाले २०७९ �. . .


ग्रामथानको रबि आधारभूत विद्यालय : चारसय विद्यार्थी, शतप्रतिशत दलित समुदाय

विराटनगर । मोरङको ग्रामथान–२ राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चारसय बिद्यार्थी अध्ययनरत छन् । नर्सरी (बालकक्षा) देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफा र सुन्दर छ । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । विद्यालय भन्ने बितिकै सबै जाती र समुदायका बालबालिका अध्ययन गर्ने शैक्�. . .


कर्कट (साउने) संक्रान्ति

काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक�. . .


वाम एकतामा आउन ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गर्नुभएको छ । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उहाँले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिनुभयो । अध्य�. . .


सप्तरीमा आगलागीबाट तीन जना घाइते

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन् । आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइत. . .