बनियानी । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिनुभयो । स्थापनाताका सन्. . .
पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १,५४५,६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०,४३८ पुगेको छ । शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको �. . .
विराटनगर । प्रहरीले विराटनगरका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न आरोपितलाई पक्राउ गरेको छ । पार्किङ गरेर राखेका मोटरसाइकल चोरीमा संलगन चारजनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको �. . .
काठमाडौँ । कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको आ.व. २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार कोरोना बीमा गरेका ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको छ । यो रकम नेप�. . .
विराटनगर असार ३२ , आगामी भदौं १० गते वरिष्ठ जनगायक जेबि टुहुरेको प्रथम वार्षिकिमा धरानमा जे.बि टुहुरे स्मृति संध्या २०७९ को आयोजना हुने भएको छ । आज धरान खड्गी समाजको आयोजनामा भएको भेलाले उक्त कार्यक्रम भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो । जेबि टुहुरे फाउन्डेसनले उक्त कार्यक्रम सयोजन गर्ने फाउ�. . .
विराटनगर । आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्नलाई सुनसरीका एक युवाले विराटनगरदेखि ताप्लेजुङ्गको पाथिभरा मन्दिरसम्म उल्टो पदैल यात्रा शुरु गरेका छन् । सुनसरी वराहक्षेत्र नगरपालिका –५ का ४८ वर्षिय ओमप्रकाश वानियाँले विराटनगरको विग होटलमा एक कार्यक्रमको आयोजना गरि पाथिभरा मन्दिरसम्म उल्टो प�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २ सय ५ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख ८२ हजार ९ सय ८९ जनाले खोप लगाएका छन् । हाल देशभर को�. . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र �. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ५:३० बजे सोही स्थानमा रहेको देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खट�. . .
पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ । देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् । “दुर्घटनाग�. . .
अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गर्नु भएको छ । साउदी अरबको जेद्दा सहरमा उहाँहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ । दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आउनु भएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अ�. . .
काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८-७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताउनुभयो । उहाँले स्नात. . .