समाचार

विराटनगर इन्टरनेसनल कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिजको दोस्रो संस्करण सम्पन्न

बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको  इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष अन्तर्गतका विद्यार्थीहरुका लागि विराटनगर इन्टरनेशनल कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिजको दोस्रो सिरिज सम्पन्न भएको छ  । इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका वि. . .


राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ संयोजकमा गौतम

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ जिल्ला भेलाले मोरङको संयोजकमा क्षीतिज गौतमलाई चयन गरेको छ । असार ३२ गते विराटनगरका भएको भेलाले गौतमलाई संयोजकको जिम्मेवारी दिइएको हो । विराटनगर–७ निवासी २५ वर्षीय गौतम सामाजिक क्षेत्रका क्रियाशिल रहेका थिए । उनलाई पार्टीका केन्द्रीय संयोजक रबि लामिछाने. . .


उदयपुरबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको �. . .


स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान . . .


फलामका तारसहित एकजना पक्राउ

विराटनगर । कटहरी गाउँपालिका–५ बाट प्रहरीले फलामका तारसहित एकजनालाई पक्राउ गरेको छ । को १ त ५३३३ नम्बरको ट्याक्टरमा कवाडीका सामान लोड गरेर ल्याउँदै गरेका विराटनगर–७ का अजय सहनीलाई प्रहरीले पक्राउ गरेको हो । ट्याक्टरमा तीस हजार मूल्य बराबरको कवाडीका सामान बोकेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर र�. . .


पछिल्लो २४ घण्टामा थप १ सय ३५ जना कोरोना संक्रमण , १ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । ३ हजार ४१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३२ हजार ५ सय १५ जनाले खोप लग. . .


सडक आश्रित मानवको पनि मिर्गौला बिक्री प्रयास

काठमाडौँ । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अ�. . .


सुन्दरहरैँचाबाट ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २७ बर्ष. . .


सरकारले आयल निगमलाई सात अर्ब ऋण दिने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरे. . .


प्रतिष्ठा र हृदेशले जिते मिस एण्ड मिस्टर एसइइ २०२२ को उपाधि

विराटनगर । मिस एण्ड मिस्टर एसइइ २०२२ को उपाधि प्रतिष्ठा रिजाल र हृदेश राइले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा प्रतिष्ठाले मिस र हृदेशले मिस्टरको उपाधि जितेका हुन् ।प्रतियोगिताको अर्गनाइजर च्वाइसमा स्मारिका सुबेदी घोषित भइन् । �. . .


अफगानिस्तानमा सवारी दुर्घटना हुँदा आठ मृत्यु

अफगानिस्तानको बाघलान प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । काबुलबाट यात्रु बोकेको बस शनिबार बिहान करिब २ बजे पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्. . .


भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रो�. . .