समाचार

पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७ सय ७५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २३ हजार २ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका �. . .


सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगर. . .


सोमबार दिउँसो ३ बजेसम्म देशभर २८ हजार उम्मेदवारी दर्ता

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार दिउँसो ३ बजेसम्म २८ हजार ८ सय ५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका/उपमहानगरपालिका र नगरप. . .


सुडानमा भएको जातीय दंगामा कम्तीमा १५ को मृत्यु

सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् । तर सरकारले भने यो समाचारको पुष्टि ग. . .


फ्रान्सका राष्ट्रपति माक्रोन फेरि निर्वाचित

फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्‍याउनुभएको हो । उहाँले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो च�. . .


भारतमा दुई हजार पाँच समयभन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ । अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्. . .


भरतपुर महानगरपालिकाको प्रमुखमा एमालेका सुवेदीको मनोनयन

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो । पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्‍यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभए�. . .


आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्य�. . .


विराटनगर-२ को वडाध्यक्षमा भरत ठाकुरको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा स्थानीय उद्योगी भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनी जसपाका संघीय परिषद सद�. . .


राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार शाह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र�. . .


काँग्रेसबाट बेलबारी मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा, बाँकी पालिकामा को–को

विराटनगर । नेपाली काँग्रेसले मोरङको बेलबारी नगरपालिका मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापालाई टिकट दिइएको छ । मनोनयनको अन्तिम दिन काँग्रेसको प्रदेश समितिले बेलबारीमा सुवेदी र थापालाई उठाउने निर्णय गरेको हो । यसैगरी उर्लाबारीमा अहिलेका मेयर खड्ग फागोलाई मेयरमा र सीता कार्कीलाई उपमेयरमा, ल�. . .


विराटनगरको मेयरमा नागेश कोईराला र उप-मेयरमा अमरेन्द्र यादवले दिए उम्मेदवारी

विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको कि�. . .