विराटनगर । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा अवलोकनका लागि छिमेकी मुलुक भारतका तीन राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको छ । राधाकृष्ण रथयात्रालाई प्रदेश सरकारले महत्वपूर्ण उत्सवको रुपमा राखेर सार्वजानिक विदा दिदैं आएको छ । यस पटक कोशी पर्यटन व. . .
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो । फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब. . .
आवाजा (तुर्कमेनिस्तान) । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सु�. . .
काठमाडौं । आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरु प्रस्तुत गरिने कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्. . .
सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाएको छ। सप्तरीको नेपाल-भारत सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ । जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कोशी प्रदेशबाट ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रदेशभरिबाट परीक्षामा सामेल भएकामध्ये ६२ हजार १४१ जना विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी विराटनगरले ज�. . .
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौँ मुख्यमन्त्री हुन् । ने. . .
इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । तर, डेंगु संक्रमण भने तीव्र रुपमा फैलिन थालेको छ । प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार २०८२ साउन २० गतेसम्म कोशी प्रदेशमा कोरोना भाइरसका जम्मा ३३ संक्रमित देखिएका छन्। पछिल्लो ४८ घण्टामा नयाँ संक्रमित कोह�. . .
विराटनगर । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न पक्राउ गर्न प्रहरीले ४० दिन खर्चेको छ । गत असार १० गते नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संलग्नको खोजतलास गरिदिन पत्राचार गरेको थियो । त्यसयता प्�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षा प्रणालीमा सुधार ल्याउन शिक्षकको सेवा सुविधा र शैक्षिक क्षेत्रका विषय छुट्टै कानुनमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् । १२ कक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले शिक्षा सुधारक�. . .
विराटनगर । कोशी प्रदेशका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ गरी २२ वटा ट्रान्सफर्मर श्रृखलावद्ध रुपमा चोरी भएको थियो । चोरीका घटनामा संगलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक�. . .