विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र ६ नम्बर वडाको रमाइलोबाट नम्बर वडाको भौंसाबारी सार्ने बाटो खुलेको छ । साविक रमाइलोमा रहेको केन्द्र सार्ने निर्णयमा विवाद उत्पन्न भएको थियो । प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विवाद सर्वोच्च अदालतबाट टुङ्गिएको हो । कानेपोखरी गाउँपाल�. . .
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गम्भीर रोग पीडितहरूलाई राज्यले प्रदान गर्दै आएको मासिक आर्थिक सहयोगको पहुँचमा गरिबीको परिचयपत्र बाधक बन्नु अनुचित भएको भन्दै कार्यविधि संशोधनको माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बर्तौलाले मृगौला प्रत्यारोपण गरेका, डा. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्द�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचनमा उनले एमसीसीबारे माओवादी गम्भिर रहेको भन्दै एमसीसीसम्बन्धी. . .
काठमाडौं । एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (who) र अमेरिकी मानसिक स्वास्थ्य सङ्ग (DSM-5 समिति) लाई खुला पत्र लेख्दै "Gender Dysphoria वा Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन माग गरेका छन्। पन्तले पत्रमा भनेका छन्, ‘यी परिभाषाहरू सुरुमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई स्वास्थ्य . . .
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आज सम�. . .
इटहरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।साउन १९ गत�. . .
रौतहट । सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । घटनाको निष्पक्ष. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण–दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गर�. . .
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकल�. . .
काठमााडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुई देखि तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने बताएका छन् । बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा बुधबार देखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिट. . .
विराटनगर । विद्यार्थीहरुको नेतृत्व, अनुशासन र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर बास्केटबल एकेडेमीले “एक्सपर्ट छैठौं विराटनगर बास्केटबल कप २०८२” आयोजना गर्न लागेको छ । विराटनगर बास्केटबल एकेडेमीले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिता साउन २३ गतेदेखि भदौ २१ गत�. . .