समाचार

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

काठमाडौं । आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे । पेनाल्टीमा स्पेनका लागि अल्भारो मोरा�. . .


आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेप. . .


प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभ�. . .


विपद बारे पूर्वसूचना सम्बन्धी सूचना दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचनासम्बन्धी सूचना टेलिकम सेवा प्रदायक कम्पनीलाई निःशुल्क मोबाइल रिङ ब्याकटोन (सिआरबी टी) बजाउन अनुमति दिने भएको छ । राष्ट्रिय दिवसहरु (संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायत) वा नेपाल सरका�. . .


विराटनगरका सडकमा ड्यूटीका ट्राफिक, रिचार्जदेखि रजनीगन्धासम्म माग्ने आरोप लगाउँछन् चालक

प्रेम देवान विराटनगर । विराटनगरमा विगतको भन्दा सवारी साधनको चाप ह्वात्तै बढेको छ । सवारी चापका कारण विस्तार भएका सडक साँघुरो हुन थालेका छन् । शहरको ट्राफिक व्यवस्थापन अव्यस्थित छ । त्यसका कारण सडक नै पार्किङ छन् सवारीका लागि । पार्किङ्गमा सामुहिक अवधारणा कार्यन्वयनमा आउन नसक्दा सडक सवारी गुड्ने मात. . .


चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर (झापा) । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् । सरकारले यस वर्षका लागि चैते धानको समर्थन मू. . .


विराटनगरका सार्वजानिक सेवा प्रवाहका कार्यालयको सिँढीमा राखिएका भगवानका तस्बिर हटाउन माग

विराटनगर । सार्वजानिक सेवा प्रवाहका कार्यालयहरुका सिँढीका भित्तामा भगवानका तस्वीर टाँसिने प्रचलन बढ्यो । कार्यालयलाई सफा राख्न भगवानका तस्वीर राखेपनि कसै न कसैले पिच्च थुक्ने अनि त्यसपछि थपिदैं जान थाल्यो । जसले कार्यालय त फोहोर भयो, तर धार्मिक रुपमा आस्थावानहरुको मर्म र भावनामा त्यसले झन् चोट पु¥�. . .


सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय . . .


नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ �. . .


लागूऔषध नियन्त्रणका लागि संगठित हुन जरुरी : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुर्व्यसनले अवस्था भयावह रहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिएका हुन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष�. . .


कार्यकर्तालाई समर्पित बनाउने हो ‘झोले’ होइन् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्‌ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन् । आज(आइतबार) पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्‌�. . .


विराटनगरका सफाई कर्मचारी : ट्याक्टरमा गमबुट झुण्ड्याएर चप्पल लगाउँछन्

इन्दु साहविराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बिहानदेखि शहरको सफाईमा काम गर्ने र फोहोर संकलनमा खटिने कर्मचारी संक्रमणको जोखिममा देखिन्छन् । उनीहरुले सफाईको काम गर्दा अपनाउनु पर्ने मापदण्ड र विधी अपनाएको देखिदैन । अझै यतिसम्मकी उनीहरुको स्वाथ्य सुरक्षालाई भन्दै दिएको गमबुट ट्याक्टरको डाला. . .