विराटनगर । हाम्रो संयुक्त निजी चालक संघ मोरङको अध्यक्षमा मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको प्रथम साधरणसभाबाट दुलाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी सचिब रहेका थिए । नवनिर्वाचित अध्यक्ष दुलालले चालकहरूको हकहितमा काम गरेर अगाडी बढ्न. . .
विराटनगर । र्यापर सुदिप भण्डारी (जी-बब) को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको उक्त र्र्याप गीतमा जी-बबकै शब्द र स्वर रहेको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा जी-बबका साथै अभिनेत्री सारा सिर्पाइली र मोडल डेलविसको अभिनय रहेको छ। निर्देशक चन्दले भिडियोलाई ए�. . .
काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .
विराटनगर । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । राईलाई शुक्रबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।. . .
विराटनगर । ईलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ७:३० बजे ईलाम सुर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची राजमार्गमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न. १-०१-००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर त. . .
गलेश्वर । पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अ�. . .
विराटनगर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । आज खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएकाे छ । त्यस भेटमा नेपालले तीन खेल र अमेरिका एक खेलमा विजयी भएकाे छ । . . .
ओखलढुङ्गा । सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको . . .
विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-९ स्थित रहेको मोबाईल पसलबाट मोबाईल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका-९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका-४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन् । उनीह�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ७० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८० हजार ५ सय १ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमि�. . .
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ । कुल व्यापारमा निकासी. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ । सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमल. . .