समाचार

नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिदै सुरु भयो जेसिजको तालिम सप्ताह

विराटनगर । विराटनगर जेसिजले आफ्नो बार्षिक कार्यतालिका अनुसार तालिम सप्ताह सुरु भएको छ । ५ दिन सम्म चल्ने तालिममा विभिन्न किसिमका तालिमहरु संचालन हुने जेसिज ले जनाएको छ । पहिलो दिनको कार्यक्रम निर्वाचित जनप्रतिनिधिलाई बधाइ शुभकामना तथा संसदिय बैठक संचालन तालिम विराटनगर जेसिजको सभाहलमा सम्पन्न भए. . .


कैलालीको गोदावरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी–८ क. . .


स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् । महानगर प्र�. . .


विराटनगर बरगाछीमा कृष्णप्रसाद कोइरालको सालिक अनावरण

विराटनगर । विराटनगरको वरगाछी चौकमा कृष्णप्रसाद कोइरालाको सालिक शनिबार अनावरण गरिएको छ । विराटनगर महानगरपालिका र बरगाछीको गुराँस पुस्तकालयको साझेदारीमा निर्माण गरिएको सालिकको पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्नु भएको हो । कलाकार धनयात्राले सालिकको निर्माण गर्नुभएको हो । गुराँस पुस्तकालयका प. . .


नेपाल खेलकुद महासंघ विराटनगरको संयोजकमा विज्ञान

विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको शनिबार सम्पन्न बिस्तारित बैठकले संयोजक बिज्ञान शर्मा चापागाई र सह–संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ। ५१ सदस्यीय आयोजक कमिटी गठन गर्नुको साथै १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह–संयोजक तोकेको हो। असार १८ गते नेपाल खेल. . .


पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय १२ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


लागू औषधसहित दुई जना पक्राउ

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपाल�. . .


सञ्चारकर्मी साहले लिए विपन्न परिवारका दुई विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी

विराटनगर । मोरङका एक सक्रिय सञ्चारकर्मीले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न दुई जना बिद्यार्थीलाई गोद लिदै उच्चशिक्षा सम्म पढाइ दिने जिम्मेवारी लिएका छन् । मोरङको सुनबर्षी नगरपालिका ३ मा बसोवास गर्दै आएका एभेन्युज टिभीका संबाददाता विरेन्द्र साहले सोहीनपामा रहेको बिरेन्द्र सार्वजनिक माध्य�. . .


लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

लमजुङ । लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ । यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सु�. . .


विराटनगरमा किरण क्लासिक बेकरीकाे लाईभ केक शोरुम संचालनमा

विराटनगर । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर-१० संसारी माईस्थान नजिकै किरण क्लासिक बेकरीकाे नयाँ शोरुम शुक्रबारदेखि संचालनमा आएको हो । लाईभ केकको ब्यवस्थासहित किरणल�. . .


विराटनगर–१२ एकव्यक्ति दोषी ठहर भएको छ वर्षपछि पक्राउ

विराटनगर । लागुऔषध मुद्दामा २ वर्ष कैद र एकलाख रुपिँया जरिवाना ठहर भएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतले २०७४ बैशाख २० गते विराटनगर–१२ का प्रकाश मण्डललाई कैद तथा जरिवानाको आदेश दिइएको थियो । २८ वर्षीय मण्डललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको . . .


विराटनगरका उद्योगीले भेटे अर्थमन्त्री र अध्यक्ष प्रचण्डसँग

विराटनगर । विराटनगरका उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा र माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्ना समस्या अवगत गराएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको टोलि काठमाण्डौं पुगेर अर्थमन्त्री शर्मा र अध्यक्ष प्रचण्डलाई बजेटका कारण मारमा परेका तीनथरी उद्योगको विषयमा जा. . .