समाचार

पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ५३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६ रहेको छ ।. . .


‘सदनमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गरेका छन् । विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वा�. . .


बर्जुको विकास मोडेल : तालको पानी सुकाएर भ्युटावर ठड्याईंदै

विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .


गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सव

विराटनगर । गत वर्ष इन्गेजमेन्ट गरेकी गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा फिक्का हरियो सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छिन् । तीन वर्षदेखि सम्बन्धमा रहेका यी जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्�. . .


सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

विराटनगर । सुनसरीको कोशी गाँउपालिका–७ मा आईतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा �. . .


विराटनगरकी चेली नेन्सी खड्का ‘मिस नेपाल २०२२ ’मा सहभागी

विराटनगर । मिस नेपालमा यसपटकको मिस नेपालमा विराटनगर-३ की नेन्सी खड्का स्पर्धी भएकी छन् । सेण्टजोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण खड्का मिस नेपालको २४ फाइनल स्पर्धीमा चुनिएकी हुन् ।  विराटनगरका राष्ट्रिय गायक सुमित खड्का र बबिता रोक्का खड्काकी छोरी न्यान्सी यसअघि पनि विभिन्न सुन्दरी स्पर्धामा सहभागी �. . .


ओलम्पिक दिवसका अवसरमा विराटनगरमा पौडी प्रतियोगिता

विराटनगर । ओलम्पिक दिवसका अवसरमा ओलम्पिक दिवसका अवसरमा शनिबार विराटनगरमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । मोरङ पौडी संघले एभरेष्ट कलेजको स्वीमिङ पुलमा खुला पौडी प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २ सय मिटरमा आरेक बस्नेत प्रथम, अञ्जन मल्लिक द्वितीय र सार्थक श्रेष्ठ तृती. . .


सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आईतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । १५ रुपैय�. . .


प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

काठमाडौँ । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावा�. . .


विराटनगरको किड्स भिलेज स्कुलको दिक्षान्त , ८० जना बिद्यार्थी दिक्षित

विराटनगरको किड्स भिलेज स्कुलले आफ्ना ८० जना विद्यार्थी दिक्षित गरेको छ। विराटनगरस्थित आरोहण गुरूकुलमा शनिबार एक कार्यक्रम आयोजना गरि  विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको किड्स भिलेजका संचालक मदन प्रस�. . .


विपतमा उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, महसुसको सिकाई महत्वपुर्ण हुन्छः मन्त्री कार्की

विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .


कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

टीकापुर । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति . . .