काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चाङ्ग, ज्वाला पञ्चाङ्ग र मुक्तिनाथ पञ्चाङ्ग स्वीकृति नलिई प्रकाशन गरेर बजारमा बिक्री वितरण �. . .
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा तीन लाख ८४ हजार ४ सय ९९ को कोरोना परीक्षण गरिएकोमा �. . .
विराटनगर । आगामी जेठ १६ गतेदेखि उच्च माध्यमिक तह कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को �. . .
विराटनगर । पुर्वदेखि पश्चिमसम्मका अर्गानिक उत्पादनहरु एकैठाउँमा पाउने गरि विराटनगरमा अर्गानिक घर सञ्चालनमा आएको छ । विराटनगरको ट्राफिक चौक नजिकै रहेको रेम्बो गल्लीमा सोमबारदेखि उक्त पसल सञ्चालनमा आएको हो । विराटनगरकै युवा अभिषेक गौतमले २ वर्षदेखिको अनलाईन व्यापारलाई भौतिक रुपमा खरिदबिक्री गर्. . .
विराटनगर । प्रहरीले १७ वर्षीया नाबालिक बलात्कारको आरोपमा चर्चित नायक पल शाह विरुद्धको अनुसन्धान सकाएको छ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाह विरुद्धको अनुसन्धान प्रहरीले सोमबार सकाएको हो । अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय तनहुँमा प्रहरीले प्रति�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १४ औं स्थापना दिवसको अवसरमा विराटनगर खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । सोमबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर महानगर कमिटीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । विराटनगरको ट्राफिक चौकमा बिहान ८ बजेदेखि आयोजित कार्यक्�. . .
विराटनगर । रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुर्नामेन्ट सुरु भएको छ । रंगेली-७ स्थित जनता क्याम्पसको खेल मैदानमा प्रतियोगिता चैत्र ६ सुरु भैँ १४ गते सम्पन्न हुनेछ । उक्त प्रतियोगितामा ७ पालिकाहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा रंगेली, बेलवारी, मिक्लाजुङ, सुनवर्षी, धनपालथान, कान�. . .
झापा । बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका-२ ठेगाना भएका ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी बिर्तामोड नग. . .
विराटनगर । एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गरि मोरङको लेटाङमा आईतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटना �. . .
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-१ कोशीको भङ्गालोस्थित खयरघारीबाट प्रहरीले २२१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ शनिबार बेलुकी प्रहरीले उक्त गाँजा बरामद गरेको हो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी र्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प�. . .
रूपन्देही । कञ्चन गाउँपालिका-४ अस्नैया कञ्चन चोकबाट करिब १ ग्राम ८ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका कञ्चन चोक बस्ने ३४ वर्षीय एकेश्वर पुन र ३२ वर्षीय टिकाराम थापा रहेका छन् । ईलाका प्रह�. . .
विराटनगर । मोरङको लेटाङमा भएको महिला प्रहरीको हत्यामा सलग्न दोषीलाई कारवाही गर्ने प्रधानमन्त्री देउवाले बताउनु भएको छ । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न पुग्नु भएका प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्याका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मोरङको लेटाङ–५ खे�. . .