समाचार

विराटनगर–१२ मा गणेश मन्दिर टोल संगठन गठन, अध्यक्षमा अधिकारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ मा गणेश मन्दिर टोल संगठन गठन गरिएको छ । शनिबार बसेको स्थानीय बासिन्दा प्रथम भेलाले सर्वसम्मति रुपमा ९ सदस्यीय टोल संगठन समिति गठन गरेको हो । समितिको अध्यक्षमा रेवत राम अधिकारी, उपाध्यक्षमा रञ्जु यादव, सचिवमा पुष्पा चापाँगाईं, सह–सचिवमा रुक्मिनी महतो, कोषाध�. . .


निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

प्रकाश सिलवाल काठमाडौँ । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थ�. . .


नेपाल पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेन्डर) लाई कारबाही गर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेन्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन समितिमा पञ्चाङ्गकार मुरा�. . .


दाङकाे तुलसीपुरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित भुवन खड्काको ग्रिन भ्याली होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रू.७८ हजार १ सय २० रुपैया�. . .


पोखराबाट स्रोत नखुलेको नगद सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद रु.२२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा का�. . .


केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भ�. . .


सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते

विराटनगर । संखुवासभाको चैनपुर वडा ११ गहते स्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । शनिबार दिउसो करिब १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २ त ४२९४ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरी दुर्घटना हुँदा चालक संखुवासभा चैन�. . .


पोखरीमा पौडी खेल्नेक्रमा डुबेर एक युवकको मृत्यु

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ बस्ने १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ ।स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । . . .


पर्यटन क्षेत्रमा पलाएको आस !

बलेवा । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय त�. . .


लियो जिल्ला परिषद ३२५ ए १ नेपालकोआयोजनामा ‘लियो होलि फेस्ट’ कार्यक्रम सम्पन्न

विराटनगर । लियो जिल्ला परिषद ३२५ ए १ नेपालको आयोजनामा 'लियो होलि फेस्ट' कार्यक्रम सम्पन्न भएको छ । विराटनगर मुनालपथमा अवस्थित विद्याभुमी कलेजको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा 'अन्तर लियो डोरितान प्रतियोगिता', हण्डिफोर प्रतियोगिता , बिर्यानी खाने प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको थियो। लि. . .


एमसिसी राष्ट्र हितमा छ : गृहमन्त्री खाँण

रामपुर (पाल्पा) । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहँुदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्य. . .


भूपू सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । सेना�. . .