विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र एक अर्ब ३५ करोड १८ लाख ४२ हजार ५३६ रुपैँया बिगो र जरिवाना तोकिएको छ । शर्मासहितसहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतले बिहीबार सजाय तोकेको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको सहकारीका अध्यक्ष शर्मा दोषी ठहर भएका हुन् . . .
बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल थालिएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा पहिलोपटक म्याराथन दौड प्रतियोगितामार्फत आधार शिविर क्षेत्रमा ख. . .
विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल, नेपालका दुईजना वेपत्ता भएका छन् । मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य पूर्व अभ्यासका क्रममा रहेको बेला सप्तकोशी नदी, कोशी ब्यारेजमा उनीहरु वेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवाजीले सशस्त्रका जवाफ सरोज सा. . .
काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)द�. . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुर्व्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् । बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गर�. . .
-नारायणप्रसाद घिमिरे\रासस काठमाडौँ । छिटो, छरितो र सहजताका लागि प्रयोग गरिने प्लाष्टिक अहिले एक समुदाय र देशमात्र नभई विश्वकै ठूलो चिन्ताको विषय बनेको छ । वास्तवमा, विश्व यतिखेर प्लाष्टिकविरुद्धको लडाइँमा होमिएको छ । यसको उत्पादन र प्रयोग कसरी निमिट्यान्न पार्ने भनी लामो समयदेखि अनुसन्धान जारी छन�. . .
रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए । पूर्वप्रधानमन्त्री नेपाल ग�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन् । बिहीबार सञ्चारकर्मीहरुकोसँगको कुराकानीमा उनले अध्यक्ष नेपालले जग्गा प्रकरणमा जग्गा खरिद विक्री प्रकरणमा भ्रष्. . .
खाँदबारी (सङ्खुवासभा) । वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नि. . .
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । आज बिहान उहाँले सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग विपद् पूर्वतयारीका विषयमा भर्चुअल बैठक गर्दै विग�. . .
महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि यह�. . .
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ । सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन�. . .