विराटनगर । संघीय सरकारले संसदमा पेस गरेको विद्यालय शिक्षा विधेयक नियमनभन्दा नियन्त्रणमुखी भएको भन्दै निजी विद्यालय सञ्चालकहरूले तत्काल सच्याउन माग गरेका छन् । प्याब्सन मोरङको संयोजनमा बुधबार विराटनगरमा आयोजित संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याइएको नीतिका विरुद्ध जिल्लाव्यापी ब. . .
रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको मृत्यु भएको छ । लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुबीक. . .
इन्दु कुमारी साह विराटनगर । मोरङको रंगेली स्थित संसारीमाई मन्दिर परीसरमा थप संरचना निर्माण कार्य भईरहेको छ । पछिल्लो समय भक्तजनको चाप बढेसंगै संरचना थपिने कार्य भएको हो । विगत ५ वर्ष देखि संसारीमाई मन्दिर परीसरमा विभिन्न संरचनाहरु बनिरहेको छ । रंगेली नगरपालिका ७ अवस्थित यस मन्दिरमा दैनिक हजार भन्द�. . .
विराटनगर । भारतको वाणिज्य विभागले नेपालबाट प्याइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासी रोकिएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई)–को मद्दतमा मेची भन्सार र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाईउडका ९ वटा ट्रक जफत गरेसँगै नेपाली उद. . .
विराटनगर । सर्वोच्च अदालतले संस्थागत बहालकर सम्बन्धमा गरेको आदेश अनुसार विराटनगरका करदाता महानगरपालिकामा बहालकर बुझाउन आनाकानी गर्दै उच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सम्बन्धमा विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको थियो । त्यसका आधारमा विराटनगर महान�. . .
विराटनगर । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास र विराटनगर महानगरपालिकाका पदाधिकारीबीच भेटवार्ता भएको छ । विराटनगर आउनु भएका राजदूतले बुधबार मेयर नागेश कोइरालासँग भेटघाट तथा छलफल गरेका हुन् । उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालको उपस्थितिमा भएको भेटघाटम. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा बनाउँदै अघि बढाउन आवश्यक रह�. . .
रौतहट । रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले लक्ष्मण पासवानले आज बिहान पक्राउ गरेको हो । प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका�. . .
विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र १ जना महिला कैदी मृत अवस्थामा फेला परेकी छन् । जेलर गौरव ढुंगेलका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । घाँटीमा सलको पासो लगा. . .
विराटनगर, भाद्र ११ नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा विराटनगरमा महिला उद्यमी समिट हुने भएको छ। कार्यक्रम यही भाद्र १३ गते विराटनगरस्थित होटल स्वागतममा दिउँसो १ बजेदेखि सुरु हुनेछ। कार्यक्रम संयोजक अंकिता गिरीका अनुसार समिटमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिए. . .
काठमाडौं । आज गणेश चतुर्थी पर्व । भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार�. . .