समाचार

चीनमा पहिलो ठूलो सुन भण्डार फेला

एजेन्सी । चीनले हालै आफ्नो पहिलो ठूलो, कम–ग्रेडको सुन भण्डार पत्ता लगाएको छ । देशको प्राकृतिक स्रोत मन्त्रालयका अधिकारीहरूले ठूलो सुन भण्डार पत्ता लगाएको पुष्टि गरे । उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा रहेको दादोङगो सुन खानीमा लगभग १,४४४ टन प्रमाणित सुन धातुको मात्रा छ । जुन २.५ अर्ब टन सुन अयस्कब. . .


सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अन. . .


परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन् ः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक . . .


हङकङको आवासीय भवनमा भीषण आगलागी :आगो नियन्त्रणको प्रयास जारी

एजेन्सी । हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट आवासीय भवन (अपार्टमेन्ट)मा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहानसम्ममा आगो धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । निभाउने कार्य अझै जारी छ। जलेका भवनहरूबाट धुवाँ निस्किरहेको छ । जहाँ केही कोठाहरूमा अझै पनि आगो देख्न सकिन्छ । बुधबार दिउँसो लागेको. . .


इनरुवामा गोली चलाएर डेढ क्विन्टल गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । गाँजा नियन्त्रणमा लिनका लागि एक राउण्ड गोली समेत चलाउनु परेको हो । सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रण. . .


राष्ट्र बैंकद्वारा नयाँ नोट चलनचल्तीमा, यी हुन् नयाँ विशेषता

विराटनगर । नेपालमा बिहीबारदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘कर२०–०००००१’ देखि ‘घर४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्�. . .


पसल छोडेर धर्नामा बसे विराटनगरका औषधी व्यवसायी

विराटनगर । औषधि ऐन २०३५ को संशोधनमा राखिएका केहि प्रावधान अव्यावहारिक भएको भन्दै त्यसको खारेजी हुनुपर्ने माग कोशीका औषधी व्यवसायीहरुले अगाडी सारेका छन् । उनीहरुले अन्यायपूर्ण र व्यवसायीलाई विस्थापित गर्न खोजिएको भन्दै ती प्रावधान खारेज हुनुपर्ने मागसहित औषधी व्यवस्थापन विभाग विराटनगर कार्यालयम. . .


पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने १३ जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गर्ने १३ जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका– ५ घर भइ हाल ठमेल बस्ने १९ वर्षको बादल तामाङ, बाजु�. . .


एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दै छन् भने दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्स खेल्दै छन् । तीन खेल �. . .


१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्ती. . .


मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् । आगामी फागुन २१ को चुनावपछि आउने न. . .


गैर सांगठनिक चरित्रको पुस्ताले नेपालको राजनीतिमा उथलपुथल ल्याए ः नेता घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल ग�. . .