समाचार

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको ज. . .


आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ । नेपाल न्यूज बैंकसँ�. . .


राष्ट्रिय सभामा दाहालको प्रश्न जेनजी आन्दोलन परिवर्तन थियो कि वितण्डा मात्र ?

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पछिल्ला वर्षहरूमा देखिएका राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले राजनीतिक उतारचढाव धेरै भएको उल्लेख गर्दै अहिलेको अवस्था १० वर्षअघिको भन्दा फरक रहेको बताए ।. . .


विराटनगरको नोबेल अस्पताल र प्याब्सन विराटनगरबीच सम्झौता, सेवामा आकर्षक छुट

विराटनगर माघ ९ , कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूका लागि विशेष स्वास्थ्य सहुलियतको व्यवस्था गरेको छ। मिति ७ माघ २०८२ मा विराटनगर महानगरपालि�. . .


राष्ट्रिय एकता निर्माणमा जोड दिन नेता सिटौलाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश निर्वाचनको चरणमा प्रवेश गरिसकेको भन्दै राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सिटौलाले निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश निर्वाचनमा प्रवेश गरेको छ । यो नि�. . .


बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले भने, ‘अब कुनै राजनीतिक दल विशेषमा मात्र टास्से�. . .


किड्स भिलेज स्कुलमा सरस्वती पूजा सम्पन्न

विराटनगर स्थित किड्स भिलेज स्कुलले ज्ञान, विद्या र कलाकी देवी सरस्वतीको पूजा, श्रद्धा , भक्ति र उत्साहका साथ सम्पन्न गरेको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालय परिसरमै विशेष कार्यक्रमका साथ सरस्वती पूजा आयोजना गरिएको थियो। कार्यक्रमको सुर�. . .


कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकबाट आज प्रधानमन्त्री प्रस्ताव गरिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पार्टी कार्यालय सानेपामा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन् । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आज बस्ने केन्द्रीय समितिको बैठक निर्. . .


द्रुत गतिमा समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले समस्याको बारेमा मन्त्रालयमा जानकारी गराए तुरुन्तै समस्याको समाधान गर्ने बताएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा उनले एशोसिएसनले ५० हजार नेपालीलाई रोजगार दिएको उल्लेख गर्द�. . .


सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, ताेलाकाे तीन लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि बढेको. . .


राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टिका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।. . .


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकार�. . .