समाचार

विराटनगर ५ मा सुरु भयो “विराट राजवंशी महोत्सव”भोलीदेखी राष्ट्रिय कलाकार आउने

विराटनगर । विराटनगर-५ त्रिमूतीचौक पश्चिममा रहेको जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरू भएको छ । शनिबार एक भव्य समारोहको बिच ११ दिनसम्म संचालन हुने महोत्सव सुरू भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भ�. . .


टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नंक�. . .


बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् । भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बारीमा घाँस काटेर हातख. . .


मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धे. . .


१८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुको प्रदर्शन

विराटनगर । १८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । शनिबार विराटनगरको महेन्द्र चौकबाट र्‍याली निकाल्दै 'नारी द पावर एक शान्ति' समुहका महिलाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विराटनगरको बजार परिक्रमा गर्दै पुन: महेन्द्र चौकमै �. . .


सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा, तीन जिल्ला सङ्क्रमणमुक्त

कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जना�. . .


सरकारले ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने : प्रधानमन्त्री देउवा

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशययुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगाडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ क�. . .


सात महिनामा बिदेशबाट सात अर्बको फलफूल आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात आकासिएको छ । सो अवधिमा रु.६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट रु.तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका �. . .


विराटनगरको गुरुकुलमा फेरि प्रस्तुत भए श्रवण मुकारुङ

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको नवौं अनुक्रममा कवि श्रवण मुकारुङले करिब दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा मुकारुङले युवाकविहरुलाई समर्पित गर्दै आवाज नआइपुगेको मेघको उज्यालो, म्याडम गीता, डिप्रेसनमा राम, गाउँ र आमा, मोहन कोइराला, �. . .


नेकपा माओवादीका नेता दामोदर आचार्यको निधन

नेपालगञ्ज । नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनन्साठी वर्षीय उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले बताए । उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्. . .


हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्ला । हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले ब. . .


विराटनगरको जुट मिलमा “दोस्रो मिल्स गोल्डकप ”बिजेतालाई २ लाख १ हजार

विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार �. . .