विराटनगर । नेकपा (एमाले) को पुरानो किल्ला भत्काएर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका राम कुमार थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापाले ५५९ मतले दमकको मेयरमा जित हाँसिल गरेका हुन् । प्रजातन्त्र स्थापना पश्चात भएका तीन वटै निर्वाचनमा दमकमा ऋङ्खलाबद्ध रुपम. . .
तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ धारापानीबाट २६ क्युफिट सालको काठ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-३ घर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका-६ ग्यारसिङ बस्ने ३२ वर्षीय प्रेम बहादुर बिक, स. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आवमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा पारेको बताउनुभयो । उहाँले केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्ने बित्तिकै रोजगारीको वृद्धि गर्ने र कृषि क्षेत्रमा नयाँपन दिन सकिने स्पष�. . .
तनहुँ । सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको �. . .
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा �. . .
विराटनगर । विराटनगरस्थित हिमालय रोडमा व्यवसायीक रूपमा पहिलो पटक ‘रेन्डेभु क्याफे’ सञ्चालनमा आएको छ । विराटनगरस्थित सेन्ट्रल महलमा रहेको रेन्डेभु क्याफेको शाखाको रूपमा हिमालय सिनेमा हल अगाडी कफीसप शुक्रबारदेखि सञ्चालनमा आएको हो । नेपालमा कफी पिउने संस्कृति वृद्धि भएपछि यो कफीसप सञ्चालनमा आएको छ . . .
धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११. . .
चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा �. . .
विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्�. . .
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष यादवको निवास ललितपुरको हात्तीवनमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै सरकारको नीति तथा कार्यक्रम. . .
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली काँग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने काँग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक/एक स्थानीय तहमा जितेका छन् । पाल्हीनन्दन गाउँपालिकाको मतगणना . . .
काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार �. . .