विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज प्रद�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४५�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोईराला ३० हजार १७० मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४�. . .
विराटनगर । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका ऐयुब अन्सारी विजयी भएका छन् । अन्सारीले छ हजार ४ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १ सय ९९ मतान्तरले पछि पारेका थिए । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै अनिता कुमारी यादव विजयी भए. . .
विराटनगर । बुढीगंगा गाउँपालिका(३ स्थित स्मृति इङलिस बोर्डिङ स्कुलले १८ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि स्कुलको १८ औं वार्षिक उत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि स्कुलका संस्थापक स्मृति सापकोटा रहनुभएको थियो । स्कुलका प्रिन्सिपल रीता न्यौपानेले केक काटेर सेलिब्�. . .
फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताउनुभएको छ । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नुहुनेछ । उहाँ ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुनुहुनेछ।. . .
चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडिय. . .
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरो. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय ७४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार २३ जनाले खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्रिय �. . .
विराटनगर । विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की यतिवेला लण्डनमा रहेका छन् । मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आ�. . .
काठमाडौं । प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीब�. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी बनेको छ । एमालेका गंगा प्रसाद खरेल नेपाली कांग्रेसका खड्ग बहादुर फागोलाई १ हजार ८६६ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा मिना कुमारी खतिवडाले ८८ मतले कांग्रेसकी सीता कार्कीलाई पराजित गरेकी छ. . .