समाचार

चुनावमा पार्टीलाई बलियो बनाऔँ : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर प�. . .


नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल. . .


भारतमा कोरोनाभाइरसबाट थप चार हजार ३ सय ६२ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९ सय ९३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९ सय ४८ पुग�. . .


बिहीबार विराटनगरमा सुवानी मोक्तानको साङ्गितिक प्रस्तुती हुने

विराटनगर । आउँदो फाल्गुण २६ गते विराटनगर एअरपोर्ट लाईनस्थित ‘तृष्णा द क्रेभिङ टेल्स’मा चर्चित नेपाली गायिका सुवानी मोक्तानको लाईभ प्रस्तुती हुने भएको छ । बिहीबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायिका मोक्तानको लाईभ प्रस्तुती हुने भएको हो । युवाहरु माझ राष्ट्रिय स्तरका कलाकारहरुको क्रेज बेग्लै �. . .


‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित

विराटनगर । बिरामी र रक्तदाताबिच मध्यस्तकर्ताको भुमिका निर्वाह गर्दै आईरहेको संस्था ‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित भएको छ । मङ्गलबार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघद्वारा आयोजित कार्यक्रममा संस्थालाई सम्मान गरिएको हो । गैसस महासंघ र एबिसी नेपाल प्र�. . .


उद्योग संगठन मोरङद्धारा जिल्ला प्रहरी कार्यालयमा स्यानेटरी भेडिङ मेशिन जडान

विराटनगर । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेडिङ मेशिन जडान गरी संचालनमा ल्याएको छ । संगठनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गरी गत मंसिरबाट यस क्षेत्र. . .


सिन्धुलीको सिमराहीमा अशोक लेल्याण्ड गाडीको सर्भिस सेन्टर स्थापना

विराटनगर । उदयपुरको कटारीसँगै जोडिएको सिन्धुलीको दुधौली–७, सिमराहीमा आईएमई गु्रपको मोटर्स प्रा.लि.ले अशोक लेल्याण्ड गाडीहरुका लागि सर्भिस सेण्टर स्थापना गरेको छ । चुनढुंगा सिमेण्ट उत्पादकहरुलाई ढुवानी गर्ने व्यवसायीहरुलाई अशोक लेल्याण्डको गाडी यहींबाट विक्री वितरण गर्नुका साथै मर्मतको सुविधा प. . .


तीर्थस्थल गोसाइँकुण्डमा हेलिकोप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो

रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकोप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान ह�. . .


माओवादीद्वारा रंगेलीका नगरप्रमुख दिलिप बगडीया हटाउन निर्वाचन आयोगमा सिफारिस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि . . .


विराटनगरस्थित शिक्षादिपका विद्यार्थीहरुलाई चार्टड एकाउण्टेन्ट सम्बन्धी अभिमुखिकरण

विराटनगर । विराटनगर–१९ मा अवस्थित रहेको शिक्षदिप कलेजले चार्टड एकाउण्टेन्ट सम्बन्धी दुई दिने अभिमुखिकरण सम्पन्न गरेको छ । कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि कलेजले उक्त अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा कक्षा १२ को व्यवस्थापन संकायमा अध्ययनरत ४ सय ६० विद्यार्थी सहभागी रहेको कलेजले जना. . .


शिवरात्रीकप फुटबलमा रेड डेभिल्स विजयी

विराटनगर । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल फाल्गुन २२ गते सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा संचालित खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगिता. . .


विराटगरका प्रमोद स्वर्णकारलाई ठगि मुद्दामा सजाय

विराटनगर । अष्ट्रेलियामा पठाएका विद्यार्थीलाई ठगी गरेको अभियोगमा डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ (फैसलामा ९ नम्बर उल्लेख) निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाउँदै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख. . .