समाचार

विराटनगरको भृकुटी चोकमा ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट

विराटनगर फाल्गुन २४ , लोकप्रिय कस्मेटिक ब्राण्ड ओरिफ्लेम कस्मेटिकको आधिकारिक आउटलेट विराटनगरमा मंगलबारबाट संचालनमा आएको छ । विराटनगरको भृकुटी चोकमा संचालनमा आएको उक्त पसलमा ओरिफ्लेम ब्रान्डका सम्पूर्ण कस्मेटिक सामानहरु राखिएको छ । आउटलेट संचालनको अवसरमा अहिले २०% सम्म छुटको व्यवस्था गरिएको आउट�. . .


आधिकारीक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ । नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्ट�. . .


तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका वडा ४ बोराडाडी बस्ने शेर सिह ठगुन्नाको किराना पसलमा तास खेलिरहेको अवस्थामा ठगुन्ना सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.३२ हजार २ सय ५० रू�. . .


कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताउनुभयो । नजिकिँदै गरेको स्थानीय तहक�. . .


डढेलोका कारण सोलुखुम्बुकाे नाक्चुङ बस्ती जोखिममा

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाअध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिनुभयो । डढेलोका कारण नाक्�. . .


‘मिल्स कप क्रिकेट’ प्रतियोगिता शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लब बिजयी

विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लब बिजयी भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंलबार भएको पहिलो खेलमा सन्नि क्रिकेट क्लब कटिहारले डिजायर क्रिकेट क्बल पूर्णियालाई सात विकेटले पराज. . .


अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस. . .


लागुऔषधसहित तीन युवा पक्राउ

पाल्पा । यहाँ लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाड�. . .


विराटनगर जेसिजको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलित

बिराटनगर जेसिजले ५० औ बर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण जयन्तीका कार्यक्रमहरु रक्तदान आयोजना गरि सुरु गरेको छ । उक्त रक्तदान कार्यक्रम मंगलबार बिहान भाटभटेनीको प्राङ्गणमा आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ५० बर्ष पुगेको उपलक्ष्यमा ५० पिन्ट नै रक्तदान गरिएको थियो । रक्तदान गरेर कार्यक्रम �. . .


विराटनगर जेसिजको स्वर्ण जयन्ती मनाउन सुरु, वर्षभरी कार्यक्रम हुने

बिराटनगर जेसिज ५० औ बर्षमा प्रवेश गरेको छ । बिराटनगर मा एउटा छुट्टै पहिचान बनाउन सफल जेसिज ५० औ बसन्तमा प्रवेश गरे सगै बिराटनगर जेसिजले स्वर्ण जयन्ती महोत्सव मार्च ७ देखि सुरु भएर बर्ष भरी नै विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । सोही अनुरुप ५० औ बर्ष पुगेको सुखद उपलक्ष्यमा भब्य कार्यक्रमको आयो. . .


एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ। नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना ग�. . .


यस्तो हुनेछ विराटनगरमा आगामी चैत १८–२६ सम्मको ट्रेड एक्स्पो

विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ आयोजनाको तयारी सुरु गरिएको आयोजकले जानकारी दिइएको छ । अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बारे आयोजक संस्था मोरङ व्यापार संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।. . .