काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थप्नुभयो, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ य�. . .
झापा । प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्र�. . .
जुम्ला । जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली काँग्रेसले जित हासिल गरेको छ । दुई तहमा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गरे भ�. . .
कैलाली । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चल�. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको एघारौँ अनुक्रममा कवि मञ्जु काँचुली प्रस्तुत भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा शनिबार भएको कार्यक्रममा मञ्जुले एक दर्जन बढी कविता वाचन गरिन् । वि.सं. २००४ माघ १६ गते काठमाण्डौमा जन्मिएकी मञ्जु ०२२ सालदेखि औपचारिक रुपमा साहित्य लेखनमा सक्�. . .
कैलाली । धनगढी उपमहानगरपालिका-२ बयाबेहडीबाट करिब २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय शंकर चौधरी, सोही उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्ष�. . .
विराटनगर । हुन त एक्काएक्लै निर्वाचनमा होमिने स्थिति आएको भए विराटनगरमा नेकपा एमालेले आफ्नो उपस्थिति राम्रै देखाउने देखियो । पाँच दलीय गठबन्धन एकातिर र अर्को मोर्चामा एक्लै उभिएको एमाले विराटनगरमा कमजोर देखिएन । तर, यो निर्वाचनमा एमालेबाट उपप्रमुखमा उमेदवारी दिएकी शिल्पा निराला कार्कीलाई गठबन्धन. . .
विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा विराटनगरको प्रमुखमा निर्वाचित नागेश कोइराला कोइराला परिवारबाट तेस्रो व्यक्ति हुनुहुन्छ । प्रजातन्त्रको उद्गमस्थल मानिने विराटनगरमा कोइराला परिवारबाटै बिगुल फुकिएको थियो । यस अगाडी २००७ सालमा केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरका. . .
विराटनगर । इलामको सुर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीका रणबहादुर राई निर्वाचित भएका छन् । प्रदेश १ प्रदेशसभाबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागतेलाई राईले पराजित गरेका हुन् । राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम. . .
विराटनगर । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि यही जेठ १२ गते विराटनगरमा निःशूल्क सेमिनार हुने भएको छ । भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा विराटनगरस्थित होटल इष्टर्न स्टारमा जेठको दोश्रो साता उक्त सेमिनार हुने भएको हो । एसईई दिएका विद्यार्थीहरुलाई आगामी पठनपा�. . .
विराटनगर । विराटनगर–११ सगरमाथा पार्टी प्यालेस नजिक हिजो राती भएको एउटा दुर्घटनालाई मिलेमतोमा ‘चुपचाप’ राख्ने प्रयास गरिएको छ । विराटनगर–११ नयाँ गुद्री व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतको कारले घरको पर्खालमा ठक्कर दिएर भत्काएको घटनालाई गुपचुपमा राख्न खोजिएको हो । भगतका छोरा दिनेश भगतले हाँक�. . .
विराटनगर । जहदा गाउँपालिका–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् । मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सुचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलिले घटनास्थल सुर�. . .