समाचार

थप २४२ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ६१७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .


विराटनगरस्थित गोल्डेन अस्पतालको तेश्रो तलाबाट हाम फालेर आत्महत्या

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालको तेश्रो तलाबाट हाल फालेर एकजना बिरामीले आत्महत्या गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ बर्षिय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि हस्पिटलबाट हाम फालेर शुक्रबार आत्महत्या गरेका हुन् । उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गो�. . .


बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी �. . .


जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

बिर्तामोड । झापा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको जानकार. . .


लागुऔषध सहित कटहरीका पौडेल पक्राउ

विराटनगर । बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् । आज पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , ए�. . .


कोशी सम्झौताबारेकाे सम्मेलनका लागि विहार सरकारलाई आमन्त्रण पत्र

जयकृष्ण यादव इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितिमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको कामकार्वाही, लाभहानी, पहुँचका बारेमा जानकारी आदानप्रदान गर्ने गरी विहार सरकारको उपस्थितिमा जनवरीको पहिलो हप्ता कोशी सम्मेलन गर्ने भएको �. . .


विराटनगरको कोशी अस्पतालमा बिषादी सेवन गरेका बिरामीको उपचार ८ दिनमा सुरु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा हप्ता दिनदेखि बेबारिसे अवस्थामा रहेका धनकुटा–२ का अर्जुन सुवेदीको उपचार बल्ल सुरु भएको छ । बिषादी सेवन गरेको बिरामीलाई आकस्मिक कक्षमा छाडेर आफन्तजन सम्पर्क विहीन बनेपछि विगत ८ दिनदेखि उनले उपचार पाउन सकेका थिएनन् । ८ दिनदेखि उनी आकस्मिक कक्ष�. . .


आगामी निर्वाचनपछि एमाले नेतृत्वमा सरकारः अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनबाट एमाले सबैभन्दा ठूलो शक्ति बन्ने र सरकार बनाउने दावी गर्नुभएको छ । चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित एमाले दशौं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो दावी गर्नुभयो । एमाले चुनावको तयारीमा जुटिसके. . .


सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द

एजेन्सी ।चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो । केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फ. . .


बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।. . .


स्थानीय तहलाई भू–उपयोग नक्सा हस्तान्तरण

कमल शर्मा दैलेख । जिल्लामा रहेका ११ स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति दैलेखमा आयोजना शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थलगत नापी विभाग भू–उपयोग व्यवस्थापन महाशाखाको तयार गरेको भूमिको वर्गीकरणको भू–उपायो�. . .


आरती स्ट्रिप्समा कुटपिट प्रकरण : आर्थिक लेनदेनमा घटना मिलापत्र

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्सका सञ्चालक सन्जय सिंघलसहितका संचालकहरूले सोही उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिटको घटना आर्थिक लेनदेनमा टुङगाएको पाइएको छ । आरती स्ट्रिप्सका संचालक सञ्जय सिंघलसहितका संचालकहरूले बधुबार साझ नेपाललाई निर्घात कुटपिट गरेको घटना. . .