काठमाडौं । कुनै पनि परियोजना सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर सहज छ, ठाउँ र अवस्था हेरेर मात्रै भन्न सकिन्छ । आयोजनामा काम गर्ने निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरोकारवालाले निर्वाह गर्ने भूमिकाका आधारमा समय र लागतका बारेमा उल्लेख गर्न सकिन्छ । सन् २००९ देखि सुरु भएको एउटा आयोजना हालसम्म सम�. . .
काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही �. . .
नवलपरासी (पश्चिम)। आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल क�. . .
ललितपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ इमाडोल शिलतहाइट बस्ने उदयपुर त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी . . .
काठमाडौँ । राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर बिजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१०, देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यती इन्टरनेसनलका सञ्चालक दीपकुमार देउज�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९३ हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल. . .
धनुषा । सबैला नगरपालिका-१२ नहरचोकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ३० वर्षीय किसुन देव यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्र.२-०३-०१९ प १९४२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक यादवलाई उक्त गाँजा सहि�. . .
हुम्ला । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् । सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका काम�. . .
धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे । विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको . . .
म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् । ने�. . .
विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उ�. . .
तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो । दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक �. . .