समाचार

गुन्डा नाईके गिरीलाई रातारात विराटनगरस्थित मोरङ कारागार ल्याईयो

विराटनगर । सरुवामा परेका आठ जनामध्ये दुई जना कैदीलाई सिन्धुली लगेर नामुद अपराधी एवम् ‘गुन्डानाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । विराटनगर घर भएका अपराधिक पृष्ठभूमिका गिरीलाई सबैतिरबाट विरोध हुँदाहुँदै र कैदीबन्दीले असुरक्षित महसुस गर्दागर्दै रातारात मोरङ ल्याइएको हो । काङ्गे्रसमा आ�. . .


सप्तरीमा घाँटी रेटेर वृद्धको हत्या

सप्तरी । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिं�. . .


वन पैदवार चोरी निकासी मुद्दाको फरार प्रतिवादी पक्राउ

विराटनगर । जिल्ला अदालत मोरङबाट वन पैदावार चोरी निकासी मुद्दामा दोषी ठहर भएका मिक्लाजुङ ५ बस्ने बर्ष ४५ का राजकुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा दोषी ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २०६९ बैशाख २८ गतेको फैसलाले गौतम. . .


नेपाली कांग्रेस महाधिवेशन : मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन, संस्थापन पक्ष कमजोर

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पाडैल–कोइराला पक्षका सभापति निर्वाचित भ�. . .


लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, विराटनगरमा सचेतना प्रभातफेरी

विराटनगर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विराटनगरमा आज प्रभातफेरी निकालिएको छ । ‘घरैबाट सुरु गरौं, लैगिंक हिंसा अन्त्य गरौं’मूल नारासहित विराटनगरमा प्रभातफेरी निकालिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा निकालिएको प्रभातफेरीको मन्त्री जयराम यादवले सुभारम्भ ग. . .


ओबी अपडेट : नेपालमाथि पेस्तोल देखाएर कुटपिट गरेको खुलासा, पैसामा घटना गुपचुप पार्ने प्रयास

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि पेस्तोल देखाएर निर्घात कुटपिट भएको खुलेको छ । आरती स्ट्रीप्सका भाईस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएर सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित २ सय भारतीय मजदुरले उनीमाथि कुटपिट गरेको खुलेको हो । कुटप�. . .


बैंकिङ कसुरका फरार पक्राउ

काठमाडौं । बैकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रु १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरा�. . .


आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख नेपालमाथि निर्घात कुटपिट

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ । आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । प्रहरी घट. . .


झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमि�. . .


लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदै

विराटनगर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुने भएको छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गते. . .


जनगणना भाेलि सम्पन्न हुँदै, छिटपुट घटना बाहेक सफलता उन्मुख

काठमाडौं । कात्तिक २५ गतेदेखि शुरु भएको जनगणना कार्यक्रम सफल उन्मुख रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभिन्न वाधा अवरोधका बीचमा पनि फिल्डमा सचेत युवागणक खटिएका कारण जनगणना सफल उन्मुख भएको विभागले जनाएको छ । गणनाका क्रममा फिल्डमा पुगेका गणक माथि विभिन्न बहानामा आक्रमण समेत भयो तर कर्तव्�. . .


३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .