समाचार

बेलायतमा कोरोनाका कुल सङ्क्रमित सङ्ख्या करिब एक करोड

एजेन्सी । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ �. . .


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–८ बस्ने १७ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार प्रहार गरि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी–८ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । साउन ११ गते दिउँसो करिब १ बजे फुटबल खेल्ने निहुँमा अधिकारीले धारिलो हतियार प्रहार गरि . . .


एमाले सचिवमा उम्मेदवारी दिने प्रदेश १ का पुर्व मुख्यमन्त्री राईको घोषणा

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेर पार्टीको पोलिटब्युरो सदस्य हुँदै प्रदेश १ का मुख्यमन्त्री समेत भईसकेका राईले सचिव पदको उम्मेदवारी दिन�. . .


चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति

डोल्पा । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता श�. . .


सोमालियाको कारबम विस्फोटमा परी पाँचको मृत्यु

एजेन्सी । सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ । पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले. . .


चुम्लुङद्वारा प्रदेशको नाम किरात राख्न माग

विराटनगर । किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ । किरात याक्थुङ चुम्लुङ बिराटनगर महानगर समिति मोरङले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लिम्बूलाई भेटेर सो माग गरेको हो । चुम्लुङको महानगर समिति अध्यक्ष टिका चोङ्बाङ लिम्बू, सचिव लक्ष्मी मेयाङ�. . .


मङ्सिर १५ देखि गोलाप्रथाबाट पेशी ताेक्ने निर्णय

काठमाडौं । सर्वोच्च अदालतमा आगामी बुधबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । बिहीबार दिउँसो बसेको 'फुलकोर्ट' बैठकले आगामी बुधबार (मङ्सिर १५ गते)बाट गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको बैठकमा उपस्थित एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार . . .


सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले काठमाडौँमा बिहीबार आयोजना गरेको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई स�. . .


मोरङ कारागार विराटनगरमा गिरीलाई ल्याउन तीन महिना अशान्त

विराटनगर । मोरङ कारागार भित्रबाट विराटनगरका उद्योगी–व्यवसायीलाई आतंकित पारेको भन्दै डिल्ली बजार कारागार सरुवा गरिएका अभिषेक गिरीलाई फर्काउन पछिल्लो तीन महिना ठूलै कसरत गरियो । कैैदीबन्दीलाई चरम यातना समेत दिएका चौकीदार गिरीलाई २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थान्तरण गरिएको थियो । त्यस. . .


लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्�. . .


महिलालाई राजनीतिक रुपमा समक्ष बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभि�. . .


वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ । वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका-५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८ गतेको फैसलाले वन पैदवार चोरी निकासी मुद्दामा ४ लाख २३ हजार ८५ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई ईलाका प्र�. . .