समाचार

प्रतिबन्धित औषधी सहित एकजना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका ५ देउराली बस्ने वर्ष २४ का अनम राईलाई प्रहरीले प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । मंगलबार बेलुकी साढे ६ बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनलाई घरकै कोठाबाट पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट प्रतिबन्धित ट्रामाडोल ४ हजार २ सय ५० ट्. . .


सुनको भाउ आज पनि घट्यो, आज तोलामा ५ सय रुपैयाँ सस्तो

काठमाण्डाै । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य घट्नु र बढ्नुक. . .


इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना

एजेन्सी । इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो । एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार स�. . .


काठमाण्डौको न्यूनतम तापक्रम बढ्यो

काठमाण्डाै । काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो । मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक�. . .


रोनाल्डोको कीर्तिमानी गोलसँगै युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाण्डाै । म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएरातिको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडका क्रिस्टियानो रोनाल्डोले खेलको ७८ औँ मिनेटमा गोल गरे । योसँगै रोनाल्डोले व्यावसायिक खेलमा ८ सय गोलको कीर्तिमान समेत बनाएका छन् । त्यस्तै �. . .


अमेरिकाले लोकतन्त्र विषयमा सम्मेलन गर्दै : एकसय १० देशलाई निम्तो, चीन र रुसलाई नबोलाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएको छ । डिसेम्बरको ९ र १० तारिखमा हुने यस सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवान भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख �. . .


व्यवसायी कार्की छैठौं पटक उत्कृष्ट करदाता घोषित

उदयपुर । उदयपुर कटारीका एक व्यवसायी छैठौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् । आन्तरिक राजस्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा. लि कटारीका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका हुन् । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर . . .


बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा ।झापा कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् । हिजो दिउसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा . . .


राखेपका पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पिडित शेर्पाको बुधबार बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । ५० बर्षीय शेर्पा पछिल्लो तीन वर्षदेखि . . .


सर्वोच्चमा आज दुई एकलसहित आठ संयुक्त इजलास

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोक्नुभएको हाे । १० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी त�. . .


दुुई सिफ्टमा काम गर्न निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । श्रम �. . .


४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्ति. . .