काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा �. . .
काठमाडौं । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । नेपाली चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको थियो । तर प्रदर्शनमा भने आउन सकेकाे थिएन । चलचित्र 'बन्ठे' पनि कोरोना महामारीको सिकार बनेको थियो । चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ । अहिले चलचित्र प्रदर्शनमा. . .
काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्नेक्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको �. . .
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको बुधबार कांग्रेसका सभापति ए. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रीनसिटिले विराटनगर ३ को मदननगर आधारभुत विधालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले मंगलबार विद्यालयका २ सय विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेको हो । कार्यक्रममा विद्यालयका कोठाहरुमा पठनपाठनको लागि विभिन्न जानकारीमुलक चित्रहरु समेत बनाईएक. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ स्थित राजधानी इटा उद्योगका संचालक कलामसिंह लामामाथि भएको खुकुरी प्रहार उनकै योजनामा गराइएको आरोपीले अदालती बयान दिएपछि घटनाको अनुसन्धानमा आशंका सिर्जना भएको छ । गत असोज १० गते उच्च अदालत विराटनगरको प्रवेशद्वारमा लामामाथि विराटनगरका बिमल कार्कीले खुकुरी प्रह�. . .
विराटनगर । विराटनगर–९ स्थित पुरानो गुद्रीको माछा बजार बसपार्क पछाडिको नयाँ गुद्रीमा स्थानान्तरण भएसँगै माछाको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन् । पुरानो गुद्री भएको स्थानमा व्यापारिक कम्प्लेक्स बन्ने भएपछि गतसाता महानगरले नगर प्रहरीले लगाएर पुरानो गुद्री बजार खाली गराएको थियो । �. . .
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेक�. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजले ६५ बर्षीया वृद्धाको सफल हिप जोर्नी प्रत्यारोपण गरेको छ । अस्पतालले पुर्वमै पहिलोपटक ६५ बर्षीया गंगादेवी कार्कीको सफल जोर्नी प्रत्यारोपण गरेको हो । प्रदेश १ को भोजपुर बस्ने कार्की करिब ६ वर्ष यतादेखि सहजै हिँडडुल गर्नसक्ने अवस्थामा थिईनन् । अर. . .
मकवानपुर । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्प. . .
अमृतप्रसाद पौडेल बेनी । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको छ । गाउँपालिका—३, लेतेको ज्ञानोदय माध्यमिक बिद्यालय र टुकुचेको योगेन्द्र माध्यमिक विद्यालय बन्द भएको हो । ज्ञानोदय माध्यमिक विद्. . .
झापा ।झापाको कन्काई नगरपालिका ७ बिरिङ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ३ का २८ बर्षीय सुप्रकाश राई रहेका छन् । हिजो बेलुका ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम स�. . .