विराटनगर । इटहरी प्रहरीले चोरीमा संलग्न आरोपमा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । इटहरी क्षेत्रमा चोरी गर्ने तीनजना र बेलबारीबाट हराएको मोटरसाइकलमा सवार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गत असोज २२ गते धरान–इटहरी गर्ने क्रममा बसमा सवार रहेको बेला एकलाख पाँच हजार मूल्य पर्ने आईफोन चोरी . . .
विराटनगर । विराटनगर जुनियर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो २६ औ वार्षिकोत्सव मनाएको छ । शनिबार विराटनगरमा बैठक प्रक्रिया तालिम, खाद्यान्न वितरण, हाजिरीजवाफ, मैत्रीपुर्ण फुटबल र तुमला देवी वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरि जेसिजले वार्षिकोत्सव मनाएको हो । प्रत्�. . .
विराटनगर । वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण नष्ट भएपछि मोरङका किसान चिन्तित बनेका छन् । बाली भित्र्याउन ठिक्क पारेको धान अत्याधिक वर्षाका कारण आएको बाढीले बगाएपछि किसानहरु चिन्तित बनेका हुन् । गत सोमबारदेखि लगातार ३ दिनसम्म परेको अत्याधिक वर्षाले कृषकहरुको बर्षभरिको परिश्रम र लगानी बगायो । ध. . .
सुनसरी । झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भन. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा स�. . .
विराटनगर । वणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण, खाद्य प्रविधि तथा गुण नियन्त्रण र मोरङ प्रशासनको टोलीले नियमित बजार अनुमगनलाई निरन्तरता दिएको छ । टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को पुर्णपालना हुनुपर्ने उद्देश्यसहित बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले आईतबार विराटनगर–६ स्थित संयुक्त रुपमा. . .
भजनी यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो । कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो । वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलाल�. . .
काठमाडौं पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)सँग सम्झौता गरेको छ । दुई देशबीच आपासी सहकार्यबाट पर्यटन प्रर्वद्धन गर्ने गरी शुक्रबार (अक्टुबर २२ तारिख) का दिन नयाँ दिल्लीमा सम्झौता भएको हो । दिल्लीमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका क�. . .
काठमाडौ। संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६ सय २० मात्रा फाइजर खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप �. . .
संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपा. . .
चितवन जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गाैलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । मिर्गाैलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको मिर्गाैला रोग सचेतना कार्यक्रममा सहभागी पीडितले यस्तो गुनासो गरेका हुन । अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मि�. . .
काठमाडौँ कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै ऊर्जा सङ्कट निम्तिएको छ । कोइला र प्राकृतिक ग्यासका ठूला उत्पादक मुलुक नै अहिले सङ्कटमा परेपछि त्यसको असर विश्वभर हरेक क्षेत्रमा पर्ने निश्चित छ । खासगरी कोइला उत्पादन तथा खपत बढी गर्ने चीन र भारत मात्र होइन, केही युरोपेली मुलुकले सम. . .